एनसीसी बैंकको लाभांश बढ्यो, प्राथमिकतामा नगद लाभांश, बोनस सेयर ३.३७ प्रतिशत मात्र

काठमाडौं। नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले लाभांश घोषणा गरेको छ। बैंकको लाभांश अघिल्लो आर्थिक वर्षका तुलनामा बढेको छ।  गत

सम्बन्धित सामग्री

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ११ प्रतिशत नगद लाभांश वितरण

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले ११ प्रतिशत नगद लाभांश वितरण गरेको छ । कम्पनीले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट करसमेत ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गत फागुन ३० गते सम्पन्न ३०औं वार्षिक साधारण सभाबाट पारित गरेको थियो ।  लाभांश र साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन ११ गते एक दिन बुक क्लोज गरेकाले फागुन १० गतेसम्म कायम शेयरधनीलाई चैत ७ गतेदेखि नगद लाभांश वितरण गर्न शुरु गरेको हो । सम्बन्धित शेयरधनीको हितग्राही खातामा उल्लेखित बैंक खातामा नगद लाभांश वितरण गरिएको जानकारी कम्पनीले दिएको हो । हालसम्म आफ्नो शेयर हितग्राही खातामा बैंक खाता नम्बर अद्यावधिक नगराएका सदस्यलाई यथाशीघ्र गराई नगद लाभांश प्राप्त गर्नसमेत कम्पनीले आग्रह गरेको छ ।  सूचना हेर्न यहाँ क्लिक गर्नुहाेस्

मैत्री सहकारीले २० प्रतिशत नगद लाभांश बाँड्ने

सहकारी संस्थाहरू संकटमा रहेका बेला पनि चौतारा साँगाचोकगढी नगरपालिका–७ कार्यक्षेत्र भएको मैत्री बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सेयर सदस्यलाई २० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ।...

सिटिजन्स बैंकले ५.७९ प्रतिशत नगद लाभांश दिने

३१ भदौ, काठमाडौं । सिटिजन्स बैंकले सेयरधनीलाई नगद लाभांश दिने भएको छ । ३१ भदौ आइतबार बिहान बसेको बैंक सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७९/८० को मुनाफबाट सेयरधनीलाई ५.७९ प्रतिशत नगद लाभांश दिने भएको हो । बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण हुनेछ । गत आर्थिक वर्षको […]

कृषि विकास बैंकले ११ प्रतिशत नगद लाभांश दिने

कृषि विकास बैंकले आफ्ना सेयर धनीहरूलाई ११ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई करसहित गरी ११ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो । यसबाहेक, बैंकले

सेन्ट्रल फाईनान्सले पाँच प्रतिशत नगद लाभांश दिने

सेन्ट्रल फाईनान्स लिमिटेडले पाँच प्रतिशत नगद लाभांश दिने भएको छ । फाईनान्सले बिहीबार विज्ञप्ति निकालेर आर्थिक वर्ष २०८७/०८९ को वार्षिक मुनाफाबाट संस्थाका शेयरधनीलाई पाँच प्रतिशत लाभांश दिन लागिएको जनाएको छ...

पाँचथर पावर कम्पनीले ७ प्रतिशत नगद लाभांश दिने

२३ मंसिर, काठमाडौं । पाँचथर पावर कम्पनीले सेयरधनीलाई ७ प्रतिशत नगद लाभांश दिने भएको छ । २२ मंसिर बिहिबार बसेको कम्पनी सञ्चालक समितिको बैंठकले सेयरधनीलाई उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । ९६ करोड २५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीले ७ प्रतिशतले हुन आउने ६ करोड ७३ लाख ७५ हजार नगद लाभांश वितरण […]

कुमारी बैंकले पारित गर्‍यो १२.५० प्रतिशत नगद लाभांश

काठमाडौं । कुमारी बैंकले सेयरधनीलाई १२.५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ । बैंक सञ्चालक समितिले आर्थिक वर्ष (आव) २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई १२.५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो । सोमबार सम्पन्न बैंकको २२औं वार्षिक साधारण सभाले उक्त लाभांश दिने प्रस्ताव पारित गरेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । साधारणसभाले आव […]

२५ प्रतिशत नगद लाभांश वितरण गर्ने सनराईज क्यापिटलको निर्णय

सनराईज क्यापिटल लिमिटेडको सञ्चालक समितिको बैठकले २५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । कम्पनीको आर्थिक वर्ष २०७८/२०७९ को मुनाफाबाट २५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय भएको हो ।उक्त लाभांश कम्पनीको आगामी बस्ने बाह्रौं वार्षिक साधारणसभा सम्पन्न भई पारित भए पश्चात् वितरण गर्ने जानकारी कम्पनीले गराएको छ । कम्पनीले हाल शेयर निष्कासन, १८ वटा कम्पनीको शेयर रजिष्ट्रार कार्य, लगानी व्यवस्थापन सेवा, शेयर प्रत्याभूति लगायत सनराईज सामूहिक लगानी कोष अन्तर्गत सनराईज फष्ट म्यूचुअल फण्ड र

बैंकहरूलाई नगद लाभांश वितरणमा कडाइ

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई नगद लाभांश वितरणमा कडाइ गरेको छ । राष्ट्र बैंकले बिहीबार साधारणसभा र लाभांश वितरणसम्बन्धी कार्यविधि संशोधन गर्दै चालु आर्थिक वर्षमा पनि बैंकहरुलाई बोनस सेयर वितरणमा प्रोत्साहन गरेको हो ।कार्यविधिमा ११ प्रतिशत भन्दा बढी पुँजीकोष कामय गर्ने संस्थाहरुले मात्र नगद लाभांश वितरण गर्न पाउने व्यवस्थालाई निरन्तरता दिएको छ । […]