कोरोना अपडेट : ३ हजार ९३८ जनामा कोरोना संक्रमण, ३७ जनाको मृत्यु

पछिल्लो २४ घन्टामा ३ हजार ९ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  बिहीवार ९ सय ३१ जनामा एन्टिजेन पोजेटिभ र ३ हजार ७ जनामा पीसीआर पोजेटिभ पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  यससँगै मुलुकभर ७ लाख ७३ हजार ८ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  मन्त्रालयका अनुसार बिहीवार २ हजार १२ संक्रमित निको भएका छन् । यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ६ लाख ६३ हजार ६ सय ६३ पुगेको छ ।  बिहीवार ३७ जना संक्रमितको मृत्यु भएको छ ।  यससँगै हालसम्म मुल...

सम्बन्धित सामग्री

कोरोना अपडेट : ४९ सय ६१ संक्रमित थपिए

काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा थप ४९ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार १३१ परीक्षण गर्दा उनीहरूमा संक्रमण पुष्टि भएको हो।१२ हजार ५६२  पिसिआर परीक्षण गर्दा ४५ सय ३४ र २५ सय ६९ एन्टीजेन परीक्षणमा ४२७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।त्यस्तै, आज थप तीनजनाको मृत्यु भएको छ। त्यसैगरी आज संक्रमणमुक्त हुनेहरूको संख्या ४३५ छ। हाल देशभरमा गरी कुल २५ हजार ६८० सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ।जसमा होम आइसोलेनमा

कोरोना अपडेट : ३५७ जना निको हुँदा २६५ जना थपिए

पछिल्लो २४ घण्टामा थप २६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयको पछिल्लो अध्यावधिक विवरण अनुसार ८ हजार ६ सय १७ जनामा कोरानो परीक्षण गरिएको थियो। जसमा ७ हजार १...

कोरोना अपडेट : २९९ मा संक्रमण पुष्टि, ६ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर २९९ जना कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ११ हजार १ सय ५१ को पिसिआर र एन्टीजेन परीक्षण गर्दा २ सय ९९ जना संक्रमित भेटिएका हुन्।त्यस्तै, ६ जना संक्रमितको मृत्यु भएको छ।  यस्तै आज २६० जना संक्रमित संक्रमणमुक्त भएका छन। हाल देशभर ७ हजार ६ सय ४२ जना सक्रिय संक्रमित रहेको मन्त्रालयको विवरणमा उल्लेख गरिएको छ।

कोरोना अपडेट : आइतबार संक्रमितभन्दा संक्रमणमुक्त हुने धेरै

काठमाडौं : गत २४ घन्टामा देशभर ६ सय ७९ जना कोरोना संक्रमित भेटिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार १० हजार ९ सय २० जनाको पिसिआर र एन्टिजेन परीक्षण गर्दा ६ सय ७९ जना संक्रमित भेटिएका हुन्। आज ७ जना संक्रमितको मृत्यु भएको छ।यस्तै आज १ हजार ४ सय ५ जना कोरोना संक्रमण मुक्त भएका छन्। हाल देशभर १६ हजार ८ सय ४ जना सक्रिय संक्रमित रहेको मन्त्रालयको विवरणमा उल्लेख छ।

कोरोना अपडेट : थपिए २०६५ नयाँ संक्रमित, २५ जनाको मृत्यु

पछिल्लो २४ घन्टामा २ हजार ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ११७ नमूना परीक्षणमध्ये एक हजार ५७७ पीसीआर र ४८८ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।  यससँगै नेपालमा हालसम्म ८ लाख ३८ हजार ९४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  यस्तै पछिल्लो २४ घण्टामा २५ जनाको मृत्यु भएसँगै कुल मृत्यु संख्या १० हजार ६६३ पुगेको छ ।  मन्त्रालयका अनुसार थप २ हजार ३३७ जना संक्रमणमुक्त भएका छन् ।  यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ७ ल...

कोरोना अपडेट : थपिए १८०१ नयाँ संक्रमित, २४ जनाको मृत्यु

पछिल्लो २४ घन्टामा एक हजार ८०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ३२६ नमूना परीक्षणमध्ये एक हजार ७०४ पीसीआर र २५३ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।  यससँगै नेपालमा हालसम्म ८ लाख २९ हजार ४४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  यस्तै पछिल्लो २४ घण्टामा २४ जनाको मृत्यु भएसँगै कुल मृत्यु संख्या १० हजार ५३३ पुगेको छ ।  मन्त्रालयका अनुसार थप एक हजार ९२४ जना संक्रमणमुक्त भएका छन् ।  यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ...

कोरोना अपडेट : थपिए २६२४ संक्रमित, २० जनाको मृत्यु

पछिल्लो २४ घन्टामा २ हजार ६२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ५६३ नमूना परीक्षणमध्ये एक हजार ९४७ पीसीआर र ६७७ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो । यससँगै नेपालमा हालसम्म ८ लाख पाँच हजार १९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  पछिल्लो २४ घण्टामा २० जनाको मृत्यु भएसँगै कुल मृत्यु संख्या १० हजार २५९ पुगेको मन्त्रालयले जनाएको छ ।  मन्त्रालयका अनुसार थप एक हजार ३२० जना संक्रमणमुक्त भएका छन् । यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ६ लाख ८० हज...

कोरोना अपडेट : नेपालमा कुल संक्रमित संख्या ८ लाख नाघ्यो

पछिल्लो २४ घन्टामा तीन हजार ९१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ७६३ पीसीआर र एक हजार १५२ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।  यससँगै नेपालमा हालसम्म ८ लाख २ हजार ५६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  यस्तै पछिल्लो २४ घण्टामा २७ जनाको मृत्यु भएसँगै कुल मृत्यु संख्या १० हजार २३९ पुगेको छ ।  मन्त्रालयका अनुसार थप २ हजार ११८ जना संक्रमणमुक्त भएका छन् । यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ६ लाख ७९ हजार ४९५ पुगेको छ ।&nbs...

कोरोना अपडेट : नयाँ संक्रमितभन्दा निको हुनेको संख्या पहिलोपटक बढी

पछिल्लो २४ घण्टामा थप ६७१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १९ हजार ३० जनाको पीसीआर गर्दा ६६७७ जनामा र ३२२ जनाको एन्टिजेन ३७ जनमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो । यही अवधिमा थप ६७१६ जना निको भएका छन् भने थप १४५ जनाले ज्यान गुमाएका छन् ।मंगलबार थप ८६३६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियाे भने १६९ जनाको मृत्यु भएको थियाे । यसअघि सोमबार देशभर ७४२५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने ७१३५ जना निको भएका थिए । यस्तै १८५ जनाले संक्रमणबाट ज्यान गुमाएका थिए ।

कोरोना अपडेट : थप १७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४४४ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या चार सय ४४ पुगेको छ । बिहीबार बिहान थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको