१२ माघ, काठमाडौं । नेपालको पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण आगामी चैतबाट सुरु हुने भएको छ । आयोजक नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम)ले बुधबार विज्ञप्ति जारी गर्दै तीन नयाँ टोली थप्दै चैत २६ देखि एनएसएलको दोस्रो संस्करण आयोजना गर्ने जनाएको हो । प्रतियोगिता २०७९ जेठ ७ गतेसम्म आयोजना […]