काठमाडौँ – निर्वाचन आयोगले नेकपा एमालेकी नेत्री कोमल वलीलाई स्पष्टीकरण सोधेको छ। चुनाव प्रचारका क्रममा बालबालिकाको प्रयोग गरेको फोटो प्राप्त भएको भन्दै आयोगले एमालेबाट दाङ क्षेत्र क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारसमेत रहेकी वलीलाई स्पष्टीकरण सोधेको हो। आयोगले उनलाई यस विषयमा २४ घण्टाभित्र जवाफ पेश गर्न भनेको छ। ‘निर्वाचन प्रचारप्रचारमा बालबालिकाको प्रयोग […]