मोदीलाई समर्थन गर्ने गठबन्धन दलहरूको निर्णय, आजै दाबी पेस गर्ने तयारी

भारतमा नरेन्द्र मोदी तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्ने निश्चित भएको छ । लोकसभा चुनावको मंगलबार आएको परिणाममा मोदीको भाजपा पार्टीलाई एकल बहुमत नपाएपछि आगामी प्रधानमन्त्री को भन्ने विषयमा प्रश्न उठेको थियो । यद्यपि भाजपा अगुवाइको एनडीए गठबन्धनले भने ५४३ मध्ये २९२ सिटमा जित हात पार्दै बहुमत हासिल गरेको थियो । बुधबार...

सम्बन्धित सामग्री

सुदूरपश्चिममा नागरिक उन्मुक्तिले निर्णय नगर्दा अलमलमा गठबन्धन

धनगढी : सुदूरपश्चिम प्रदेशमा सरकारको नेतृत्वमा (मुख्यमन्त्री) मा दाबी पेस गर्ने समय घर्किनै लाग्दा पनि निर्णायक तहमा रहेको नागरिक उन्मुक्ति पार्टी अनिर्णीत छ। दाबी पेसको करिब साढे ४ घण्टा मात्र समय बाँकी रहेका बेला नागरिक उन्मुक्ति पार्टीले ठोस निर्णय दिन सकेको छैन।माओवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थन लिएर एमाले संसदीय दलका नेता राजेन्द्र रावलले मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी गरेका छन्। तर, उन्मुक्ति पार्टीले निर्णय लिन ढिलाइ गर्दा अन्योल देखिएको छ।मुख्यमन्त्रीमा रावललाई समर्थन गर्ने

मधेस प्रदेशमा जसपाका यादवद्वारा मुख्यमन्त्रीमा दाबी पेस

धनुषा । मधेस प्रदेशको मुख्यमन्त्रीमा जसपा संसदीय दलका नेता सरोज कुमार यादवले आफ्नो दाबी पेस गरेका छन् ।  बुधबार प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष यादवले ७१ सांसदको समर्थनसहित दाबी पेस गरेकाे एमालेका प्रदेशसभा सदस्य रामचन्द्र