कैलाली र कञ्चनपुरमा सीमास्तम्भ मर्मत गरिँदै

कञ्चनपुर । कैलाली र कञ्चनपुरमा आजदेखि नेपाल–भारत सीमास्तम्भ मर्मत तथा रङरोगन सुरु हुँदैछ । यसअघि भारतीय पक्षसितको समन्वयमा नापी विभागले सीमास्तम्भ मर्मत तथा रङरोगन गर्दै आएको भए पनि यस पटक सरकारले सशस्त्र प्रहरी बललाई त्यसको जिम्मेवारी दिएको छ । सशस्त्र प्रहरी बल नं ७ वैजनाथ मुख्यालय अत्तरियाका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले कैलालीको […]

सम्बन्धित सामग्री

कैलालीमा १०३ वटा सीमास्तम्भ मर्मत गरिँदै

कैलाली र कञ्चनपुरमा नेपाल–भारत सीमास्तम्भको मर्मत तथा रङरोगनको काम सुरु भएको छ। सशस्त्र प्रहरीले दुई जिल्लाका एक सय ६९ वटा बिजोर नम्बरका सीमास्तम्भको मर्मत तथा रङरोगन गर्न लागेको हो। धनगढी उपमहानगरपालिका–९...

नेपाल-भारत सीमा विवाद : कञ्चनपुरमा यसरी बनाइँदैछ सीमास्तम्भ

कञ्चनपुर  ः कञ्चनपुरमा प्रारम्भिक सीमा सर्भेक्षण (रेकी) को यस वर्षको कार्य पूरा गरी नेपाल-भारत सीमा सर्वेक्षण टोली फिर्ता भएको छ। यसै क्रममा टोलीले कैलाली कञ्चनपुरका १०१ सीमास्तम्भ मर्मत गरेको छ। ३१ वटा नयाँ सीमा स्तम्भको निर्माण गरेको छ। कात्तिक महिनामा टोलीले कार्य प्रारम्भ गरी जेठ दोस्राे साता टोली फिर्ता भएको...