काठमाडौं, ८ फागुन । नेकपा एमालेका नेता विष्णु रिजालले एमसीसी प्रकरणमा सत्तारुढ दलको द्वैध चरित्र र ‘कम्मल ओढेर घिउ खाने’ प्रवृत्ति फेरि पर्दाफास भएको बताएका छन् । सत्तारुढ पाँच दलीय गठबन्धनले एमसीसी सम्झौता अनुमोदनका लागि संसदमा टेबल हुन दिने निर्णय गरेको केहि समयपछि सामाजिक सञ्जालमार्फत ट्विटर मार्फत रिजालले यस्तो बताएका हुन् । ‘एमसीसी प्रकरणमा सत्तारुढ […]