एमसीसीमा सहमत नहुने सत्ताधारीलाई विष्णु रिजालकाे चुनाैती : हिम्मत भए राजीनामा दिनुस्

नेकपा एमालेका नेता विष्णु रिजालले एमसीसी प्रकरणमा सत्तारुढ दलको द्वैध चरित्र र ‘कम्मल ओढेर घिउ खाने’ प्रवृत्ति फेरि पर्दाफास भएको टिप्पणी गरेका छन् ।