पुटिन भन्छन्, ‘पश्चिमा देशले युक्रेनमा सैनिक पठाए आणविक युद्ध हुनसक्छ’

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा देशहरुले युक्रेनमा सैनिक पठाएमा आणविक युद्ध हुनसक्ने बताएका छन् । फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोनले पश्चिमा देशहरुले युक्रेनमा सैनिक पठाउन सक्ने भनेको सूचना सोमबार सार्वजनिक भएसँगै यस्तो बताएका हुन् । बिहीबार देशको नाममा सम्बोधन गरेका पुटिनले यस्तो भनेको अमेरिकी समाचार च्याल सिएनएनले उल्लेख गरेको छ । सिएनएनका अनुसार पुटिनले […]

सम्बन्धित सामग्री

रुससँग आणविक युद्ध भएमा अमेरिकाले आफ्ना साझेदारहरुको उद्धार गर्दैनः पुटिन

काठमाडौं । रुसी राष्ट्रपति भ्यादिमिर पुटिनले आणविक युद्ध भइहालेमा अमेरिकाले आफ्ना साझेदारहरुलाई नजोगाउने बताएका छन् । पुटिनले यस्तो अवस्थामा अमेरिका किनार लाग्ने समेत बताएका छन् । शुक्रबार सेन्ट पिटर्सबर्ग अन्तराष्ट्रिय आर्थिक मन्चको कार्यक्रममा पुगेर पुटिनले यस्तो बताएका हुन् । नेटो देशहरुले रुसलाई आणविक युद्धसम्म लगेमा त्यस्तो अवस्थामा अमेरिकाले उनीहरुले उद्दार नगर्ने पुटिनले बताएका छन् । […]

नेटोमा सामेल भए युक्रेनमाथि आणविक हमला गर्ने रुसी राष्ट्रपति पुटिनको कडा चेतावनी

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले  नेटोमा सामेल भए युक्रेनमा  आणविक युद्ध हुने चेतावनी दिएका छन् । पुटिनको चेतावनी यस्तो बेला आएको हो जब रुसले पोल्याण्डको सिमाना नजिक आणविक हतियार बोक्न सक्ने MiG-31 तैनाथ गरेको छ। रुसले पनि पुटिन र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनबीचको वार्तामा युक्रेनसम्बन्धी सम्झौता भएको कुरालाई अस्वीकार गरेको छ। रुसको यो भनाइ यस्तो बेला […]

पुटिनले दिए चेतावनी– युक्रेन नेटोमा समावेश भएमा आणविक युद्ध अवश्यम्भावी

युक्रेनका विषयमा रुस र पश्चिमी सैन्य गठबन्धन नेटोबीचे तनाव चलिरहँदा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले चेतावनी दिएका छन् ।  युक्रेन नेटोको सदस्य बनेमा आणविक युद्ध हुने चेतावनी उनले दिएका हुन् । यसबैची रुसले पोल्यान्ड सीमा नजिक बेलारुसमा आणविक हतियार लैजान सक्षम मिग–३१ विमानहरू तैनाथ गरेको छ ।  पुटिन र फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोंबीचको कुराकानीमा युक्रेन सम्झौता भएको कुरा पनि रुसले खण्डन गरेको छ ।  फ्रान्सले पुटिनसँगको कुरामा युक्रेनका विषयमा छुट प्राप्त गरेको भनी दाबी गरेको अवस्थाम...