बाजुराबाट प्रदेश सभामा कांग्रेसका शाही विजयी

कैलाली । एउटा मात्रै निर्वाचन रहेको बाजुराको प्रदेश सभा २ मा नेपाली कांग्रेसका पदमबहादुर शाही प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन्। एमालेका लालबहादुर थापालाई ५ हजार ५९८ मतान्तरले पछि पार्दै कांग्रेसका थापा प्रदेश सभामा निर्वाचित भएका हुन् । शाहीले २० हजार ११९ मत प्राप्त गर्दै निर्वाचित हुँदा थापाले १७ हजार ५२१ मत प्राप्त गरेका थिए । […]

सम्बन्धित सामग्री

बाजुरा प्रदेश सभा (ख) मा काँग्रेसका शाही विजयी

बाजुरा । बाजुराको प्रदेश सभा (ख) मा गठबन्धनका साझा उम्मेदार पदम बहादुर शाही विजयी भएका छन् । नेपाली काँग्रेस सुदुरपश्चिम प्रदेश समितीका संगठन विभाग प्रमुख समेत रहेका शाही फराकिलो मतको अन्तरले सुदुरपश्चिम प्रदेश सभामा निर्वाचित भएका हुन् । प्रदेश सभा (ख)को मतगणना सकिएपछी काँग्रेस उम्मेदवार शाहीले नेकपा एमालेका उम्मेदवार लाल बहादुर थापालाई पराजित गर्दै आफ्नो […] The post बाजुरा प्रदेश सभा (ख) मा काँग्रेसका शाही विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मुगुका दुई प्रदेश सभामा एमालेका मल्ल र माओवादीका शाही विजयी

दुई ओटा प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र रहेको मुगुमा नेकपा एमाले र माओवादी केन्द्रले एक–एक क्षेत्र जितेका छन्। प्रदेश सभा (क)मा एमालेका जिल्ला अध्यक्ष जीतबहादुर मल्ल र प्रदेश सभा (ख)मा...

जुम्ला प्रदेश सभा (क) मा स्वतन्त्र उम्मेदवार देवेन्द्र शाही विजयी

जुम्ला – जुम्ला क्षेत्र नम्बर १ काे प्रदेश सभा (क ) मा सत्ता गठबन्धनका उम्मेदवारलाई पछि पार्दै स्वतन्त्र उम्मेदवार देवेन्द्रबहादुर शाही विजयी हुनुभएकाे छ ।  मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार स्वतन्त्र उम्मेदवार शाही ९ हजार ६ सय ५४ मत ल्याएर विजयी हुनुभएकाे हाे । उहाँका प्रतिस्पर्धी गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार कर्णालीका सभापति ललितजंग शाहीले ७ हजार ७ सय ५५ मत पाउनुभएकाे छ । उहाँहरूबीच १ हजार ८ सय ९९ काे मतान्तर रहेकाे छ ।  देवेन्द्रबहादुर शाहीकाे परिचय प्रदेश सभामा निर्वाचित ...