सुर्खेत क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा एमालेका ध्रुवकुमार शाही विजयी भएका छन्। उनले पूर्वगृहमन्त्री एंव कांग्रेस केन्द्रीय सदस्य पूर्णबहादुर खड्कालाई पराजित गरेका हुन्। सदर मत ७१ हजार १ सय ५३ मध्ये शाहीले ३६ हजार ७ सय ५९ मत ल्याए भने खड्काले ३३ हजार ३ सय ७७ मत पाए। प्रदेश नम्बर ६बाट अहिलेसम्म कांग्रेसले प्रतिनिधि…