इलाम : केही महिना यता छुर्पीको मूल्य घटेपछि किसान र व्यवसायी मारमा परेका छन्। एसिया तथा युरोपको बजारमा निकासी हुने छुर्पीबाट मनग्गे आम्दानी लिँदै आएका छुर्पी व्यवसायी मूल्य घटेपछि मारमा परेका हुन्।
नेपालबाट अन्तर्राष्ट्रिय बजारमा प्रतिमहिना तीन टन छुर्पीको माग हुने गरेको थियो। विगतमा यसको माग धान्न नै धौ धौ पर्ने गरे...