काठमाडौं - बाजुरामा गएराति दुई वटा भूकम्प गएको छ । गएराति राति ११:५८ र १:३० बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार ११:५८ बजे ४.९ म्याग्निच्युडको र १:३० बजे ५.९ म्याग्निच्युडको भूकम्प गएको हो । दुवै भूकम्पको केन्द्रविन्दु बाजुराको दहकोटमा रहेको छ ।
बाजुरा केन्द्रविन्दु भ...