भारत भ्रमणमा रहेको नेपाली कांग्रेसको प्रतिनिधिमण्डल र भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबीच शनिबार बिहान भेटवार्ता भएको छ ।उत्तरप्रदेशस्थित मुख्यमन्त्री आदित्यनाथको कार्यालयमा शनिबार भएको भेटमा नेपाल–भारत सम्बन्धका विविध विषयमा छलफल भएको सो प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएका नेपाली कांग्रेका सहमहामन्त्री डा प्रकाशशरण महतले जानकारी दिए ।त्यसक्रममा आफूहरुले नेपाल–भारत सम्बन्ध द्विपक्षीयहित तथा दुई देशबीचका राजनीतिक धार्मिक सांस्कृति ऐतिहासिक […]
काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनका कारण क्षमतावान नेताहरुलाई मन्त्री बनाउन नपाएको दुःख व्यक्त गरेका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संसद्बाट नागरिकता विधेयक पास हुने बताएका छन्। नेपाली कांग्रेसको प्रतिनिधिमण्डल र उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबीच भेटवार्ता भएको छ। सरकारले ‘पढ्दै ः कमाउँदै’ कार्यक्रम सञ्चालन गर्ने भएको छ। पोखरा राइनोज ४ विकेटले हराउँदै चितवन टाईगर्सले एभरेष्ट प्रिमियर लिगको उपाधि जितेको छ।
काठमाडौं : भारत भ्रमणमा रहेको नेपाली कांग्रेसको प्रतिनिधिमण्डल र भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबीच भेटवार्ता भएको छ। शनिबार बिहान नेताहरूबीच भेटवार्ता भएको हो। उत्तरप्रदेशस्थित मुख्यमन्त्री आदित्यनाथको कार्यालयमा भएको भेटमा नेपाल–भारत सम्बन्धका विविध विषयमा छलफल भएको प्रतिनिधिमण्डलको नेतृत्व गरेका कांग्रेका सहमहामन्त्री डा. प्रकाशशरण महतले बताए। उनले नेपाल-भारत सम्बन्ध द्विपक्षीय हित तथा दुई देशबीचका राजनीतिक‚ धार्मिक‚ सांस्कृतिक‚ ऐतिहासि
भारत भ्रमणमा रहेको नेपाली कांग्रेसको प्रतिनिधिमण्डल र भारतीय जनता पार्टी (भाजपा)का महासचिव अरुण सिंहसहित वरिष्ठ नेताहरुसंग भेटवार्ता सम्पन्न भएको छ। सहमहामन्त्री डा.प्रकाशसरण महतको नेतृत्वमा रहेको तीन सदस्यीय टोलीले भ्रमणको दोस्रो...
काठमाडौँ । भारत भ्रमणमा रहेको नेपाली काँग्रेसको प्रतिनिधिभण्डलले आज भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेको छ । नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महत नेतृत्वको कांग्रेस नेताहरुको टोलीले आज अपराह्न विदेशमन्त्रीसँग भेटवार्ता गरेको नयाँ दिल्लीबाट डा महतले जानकारी दिए । सो भेटका क्रममा नेपाल भारत सम्बन्धका विविध विषयमा कुराकानी भएको थियो । वार्ता निकै फलदायी भएको […]
भारतीय जनता पार्टीको निमन्त्रणामा भारतको राजधानी नयाँदिल्ली पुगेको नेपाली कांग्रेसको प्रतिनिधि मण्डल र भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जेपी नाड्डासँग भेटवार्ता भएको छ। सह–महामन्त्री डा. प्रकाशशरण महत नेतृत्वको तीन सदस्यीय...
काठमाडौं : भारत भ्रमणमा रहेको नेपाली कांग्रेसको प्रतिनिधिमण्डल र भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाबीच भेटवार्ता भएको छ। नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महत नेतृत्वको कांग्रेस नेताको टोलीले हिजो साँझ भाजपाका अध्यक्षसँग भेटवार्ता गरेको हो।भेटका क्रममा नेपाली कांग्रेस र भारतीय जनता पार्टीका साथै नेपाल र भारत सरकारबीचको सम्बन्धलाई थप सुदृढ गर्ने विषयमा कुराकानी भएको छ। नेपाली प्रतिनिधिमण्डल र भाजपा अध्यक्षसहितको सो प्रतिनिधिमण्डलबीच भएको सो छलफलमा दुवै पार्टीको सङ्गठन गर