कांग्रेस (विपी)को घोषणापत्र : पूर्वाधार विकासमा जोड

नेपाली कांग्रेस (विपी)ले आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि पार्टीको घोषणापत्र सार्वजनिक गरेको छ । कांग्रेस (विपी)ले बुधबार आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरी आठ पेज लामो घोषणापत्र सार्वजनिक गरेको हो । कांग्रेस (विपी)ले घोषणापत्रमा उद्योग, सडक पूर्वाधार, हवाई सेवा, खानेपानी, सरसफाइ, ऊर्जा, वैकल्पिक ऊर्जा, कृषि, सिँचाइ, पर्यटन, कला, साहित्य संस्कृतिलाई प्राथमिकता दिएको छ । यस्तै पूर्ण प्रेस स्वतन्त्रताको सुनिश्चितता गर्दै आमसञ्च

सम्बन्धित सामग्री

कांग्रेस घोषणापत्र 'निरन्तरतामा नबिनता' : विश्वप्रकाश शर्मा

कांग्रेसले प्रतिनिधी सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । पार्टी कार्यालय सानेपामा घोषणापत्र सार्वजनिक गरिएको हो । घोषणापत्र समिति संयोजक एवं महामन्त्री विश्वप्रकाश शर्माले घोषणापत्रलाई 'निरन्तरतामा...

आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै कांग्रेस

काठमाडौं । सत्तासीन नेपाली कांग्रेसले आज चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ । कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार । ‘संकल्पपत्र’ नाम दिइएको चुनावी घोषणापत्र आज बिहान १० बजे सार्वजनिक गर्ने कार्यक्रम तय भएको छ । घोषणापत्र प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय कार्यालय सानेपामा सार्वजनिक गर्ने कार्यक्रम छ । कांग्रेसले यसअघि […] The post आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै कांग्रेस appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

चुनावी घोषणापत्र सार्वजनिक गर्दै कांग्रेस

कांग्रेसले आइतबार बेलुका ५ बजे चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ। कांग्रेसको संकल्पपत्र कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आज ५ बजे भर्चुअल माध्यमबाट सार्वजनिक गर्न लागेको घोषणापत्र तयारी समिति सदस्य डा. गोबिन्दराज पोखरेलले...

घोषणापत्र तयार गर्दै दलहरू

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भाग लिने राजनीतिक दलहरू चुनावी घोषणापत्र लेखनमा जुटेका छन् । गठबन्धनमा रहेका नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले घोषणापत्र निर्माणका लागि विभिन्न विज्ञसँग छलफल गरिरहेका छन् भने नेकपा (एमाले) पनि विभिन्न क्षेत्रका विज्ञहरुसँग सुझाव सङ्कलन गरेर घोषणापत्र तयारीमा व्यस्त छ ।दलहरूले पाँच वर्षमा कार्यान्वयन गर्न सकिने विषयवस्तु समेटेर घोषणापत्र तयार गर्ने र जनतालाई छुने कार्यक्रम ल्याउने तयारीमा रहेको नेताहरूले बताएका छन् । कांग्रेस क

कांग्रेस मधेश प्रदेशद्धारा २० सदस्यीय घोषणापत्र तयारी समिति गठन

काठमाडौं, १३ असोज । कांग्रेस मधेस प्रदेशका महामन्त्री नेतृत्वमा २९ सदस्यीय घोषणापत्र तयारी समिति गठन भएको छ । नेपाली कांग्रेस मधेस प्रदेश सभापति कृष्ण प्रसाद यादबले पार्टीको विधानबमोजिम मधेस प्रदेश महामन्त्री वृहस्पति कृष्ण श्रेष्ठलाई प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचन २०७९ का मधेस प्रदेश घोषणापत्र तयारी संयोजकमा मनोनयन गरेका छन् । उक्त समितीमा २९ सदस्यीय […]

सातै प्रदेशमा छुट्टाछुट्टै निर्वाचन घोषणापत्र बनाउँदै कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले सातै प्रदेशका लागि छुट्टाछुट्टै निर्वाचन घोषणापत्र बनाउने तयारी गरिरहेकाे छ । कांग्रेसले पहिलाेपटक प्रदेश संरचनागत निर्वाचन घोषणापत्र बनाउन लागेकाे हाे । केन्द्रीय घोषणापत्र तयारी समितिका संयोजक विश्वप्रकाश शर्माले मूल घोषणापत्रमा सार समेटेर प्रदेशका लागि भिन्नाभिन्नै घोषणापत्र बनाउन लागिएको बताउनुभयाे । सात प्रदेशको घोषणापत्र बनाउनका लागि छ महामन्त्री र एक केन्द्रीय सदस्यलाई […]

प्रदेशअनुसार घोषणापत्र बनाउँदै कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रदेशअनुसार नै फरक फरक घोषणापत्र बनाउने तयारी गरेको छ । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वको ४१ सदस्यीय घोषणापत्र तयारी समितिले सातवटै प्रदेशका लागि फरक फरक घोषणापत्र बनाउने गरी तयारी अघि बढाएको हो । कांग्रेस सभापति शेरबहादुर देउवाले त्यसका लागि ६ जना सहमहामन्त्रीलाई प्रदेशगत रूपमा राय […] The post प्रदेशअनुसार घोषणापत्र बनाउँदै कांग्रेस appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कांग्रेस बाँकेको स्थानीय निर्वाचन लक्षित घोषणापत्र सार्वजनिक

२१ वैशाख, नेपालगञ्ज। नेपाली कांग्रेस बाँकेले आसन्न स्थानीय तहको निर्वाचन २०७९ को घोषणापत्र सार्वजनिक गरेको छ । ‘घरमै स्वास्थ्य सेवा, जनस्वास्थ्यमा लगानी’ भन्ने नाराका साथ सार्वजनिक गरेको घोषणापत्रमा कांग्रेसले स्वास्थ्य क्षेत्रलाई प्राथिमकता दिएको छ । कांग्रेसको घोषणापत्रमा गाउँ तथा नगरपालिकाभित्र रहेका सबै वडामा आभारभूत स्वास्थ्य सेवा केन्द्रको भौतिक संरचनालाई सुधार गरी स्तरउन्नति गरिने उल्लेख छ […]

चुनावी घोषणापत्र सार्वजनिक गर्दै कांग्रेस

काठमाडौं : नेपाली कांग्रेसले आइतवार चुनावी घोषणापत्र सार्वजनिक गर्दैछ। पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे चुनावी घोषणापत्र सार्वजनिक गर्ने कांग्रेसले तयारी गरेको छ। यसअघि एमाले, एकीकृत समाजवादीले घोषणापत्र सार्वजनिक गरिसकेको छ। स्थानीय तहलाई सरकार भनिए पनि शीर्ष पार्टीले धमाधम केन्द्रबाटै घोषणापत्र सार्वजनिक भइरहेको छ। कांग्रेसले स्थानीय तह निर्वाचनका लागि…