जनसरोकारका विषय पहिचान गर्न स्थानीय कमिटीहरूलाई एमालेको निर्देशन

काठमाडौँ- नेकपा एमालेले जनसरोकारका विषय पहिचान गर्न पार्टीका स्थानीय कमिटीहरूलाई निर्देशन दिएको छ । एमालेका उपमहासचिव विष्णु रिमालले जनसरोकारका विषय पहिचान गर्न पार्टीका सबै पालिका स्तरीय कमिटीहरूलाई निर्देशन दिइएको बताएका हुन् । एमाले उपत्यका विशेष प्रदेश कमिटीले मंगलबार पार्टी केन्द्रीय कार्यालयमा च्यासलमा आयोजना...

सम्बन्धित सामग्री

जनसरोकारका विषय पहिचान गर्न स्थानीय कमिटीहरुलाई एमालेको निर्देशन

काठमाडौं, ७ चैत। नेकपा (एमाले)ले जनसरोकारको विषय पहिचान गर्न पार्टीका स्थानीय कमिटीहरुलाई निर्देशन दिएको छ। एमालेका उपमहासचिव विष्णु रिमालले मंगलबार पार्टी कार्यलयामा आयोजित एक कार्यक्रममा बोल्दै चैत्रको २० गतदेखि २५ गतेसम्म ५ दिन पालिका स्तरका जनसरोकारको विषयमा रिर्पोटिङका लागि पालिकास्तरीय कमिटीहरुलाई समय तोकिएको जनाए। त्यसैगरी २५ गतेदेखि ३० गतेसम्म जिल्लाले आफ्नो सो विषयको रिर्पोट बनाउनुपर्ने उपमहासचिव रिमालको भनाई थियो।