जनकपुरधाम – मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले इस्लाम धर्मावलम्बीहरूको महान् चाड इद–उल–अज्हा (बकर इद) पर्वले मुलुकमा भाइचार, सुख र शान्ति अभिवृद्धि होस् कामना गरेका छन्। उनले बकर इद पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै मधेस प्रदेशसहित मुलुकमै भाइचार, सुख र शान्ति अभिवृद्धि होस् कामना गरेका छन् । सो पर्वको अवसरमा प्रदेश, स्वदेश तथा विदेशमा बस्ने […]