बुटवल : रुपन्देहीमा पछिल्लो २४ घण्टामा २ सय २७ संक्रमित थपिएका छन्। जिल्ला स्वास्थ्य कार्यालय रूपन्देहीले दिएको जानकारी अनुसार १ सय २८ पुरुष र ९९ महिला संक्रमित थपिएका हुन्। थपिएका संक्रमित मध्य सबैभन्दा बढि बुटवल उपमहानगरपालिकाका रहेका छन्। बुटवलका मात्रै १ सय १५ जना रहेका छन्। जसमध्ये ५१ महिला र…