कोभिड १९ को लक्षणबाट उत्तर कोरियामा थप २१ जनाको मृत्यु

काठमाडौँ- ज्वरोका कारण उत्तर कोरियामा थप २१ जनाको मृत्यु भएको छ । यससँगै उत्तर कोरियामा कोभिड १९ को लक्षणबाट मृत्यु हुनेको सङ्ख्या २७ पुगेको छ । यद्यपि मृत्यु भएकाहरुमध्ये कतिलाई कोरोना भाइरसको संक्रमण थियो भन्ने स्पष्ट नरहेको अन्तर्राष्ट्रिय समाचार संस्था एपीले जनाएको छ ।  यसअघि शुक्रबार उत्तर कोरियाले पहिलो पटक कोरोना भाइरसका कारण एक जनाको […]

सम्बन्धित सामग्री

उत्तर कोरियाद्धारा कोभिडको नियन्त्रणका लागि कडा मापदण्ड

उत्तर कोरियाले कोभिड १९ को संक्रमणबाट नियन्त्रणका लागि निकै कडा मापदण्डहरु लागू गरेको छ । मापदण्डअनुसार यहाँ देशव्यापी रुपमा लकडाउन गरिएको छ । यहाँका नागरिकलाई घरबाट बाहिर निस्किन दिइएको छैन । तर पछिल्ला केही दिनयता ज्वरोका विरामीहरु बढेकाले उनीहरुको उपचारमा भने स्वास्थ्यकर्मीहरु परिचालन गरिएको बताइएको छ । यहाँ शनिबार ‘ज्वरो’ बाट २१ जनाको मृत्यु भएको […]

उत्तर कोरियामा ज्वरोबाट २१ जनाको मृत्यु, कोरोनाको आशंका

उत्तर कोरियाले शनिबार ‘ज्वरो’ बाट थप २१ जनाको मृत्यु भएको घोषणा गरेको छ । उनीहरुलाई कोभिड भएको आशंका पनि गरिएको छ । यहाँ कोभिड–१९ को पहिलो घटना पुष्टि भएको दुई दिनपछि देशव्यापी रूपमा पाँच लाख भन्दा बढी मानिस बिरामी परेको बताएको छ ।

उत्तर कोरियामा ज्वरोबाट २१ को मृत्यु, कोभिडको पनि आशंका

सोल। उत्तर कोरियाले शनिबार ‘ज्वरो’ बाट थप २१ जनाको मृत्यु भएको घोषणा गरेको छ। उनीहरुलाई कोभिड भएको आशंका पनि गरिएको छ। यहाँ कोभिड–१९ को पहिलो घटना पुष्टि भएको दुई दिनपछि देशव्यापी रूपमा पाँच लाख भन्दा बढी मानिस बिरामी परेको बताएको छ।

काभ्रेमा पहिलोभन्दा दोस्रो लहरमा दोब्बर बढी कोरोना संक्रमितको मृत्यु

काभ्रे : विश्व महामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) बाट आक्रान्त बनेको काभ्रेमा दोश्रो लहरमा पहिलोभन्दा दोब्बर बढी संक्रमितको मृत्यु भएको छ। बिहीबार साँझसम्म दोस्रो लहरको कोरोनाबाट जिल्लामा १ सय २१ जनाको मृत्यु भइसकेको छ। यसअघि पहिलो लहरको कोरोनाबाट १४ महिला र ३१ पुरुष गरी ४५ जनाको मात्रै मृत्यु भएका थिए। जिल्ला स्वास्थ्य कार्यालयले पहिलो र दोस्रो गरी हालसम्म कोरोनाबाट जिल्लामा मृत्यु हुनेको संख्या १ सय ६६ जना पुगिसकेको जनाएको छ।जसमा जिल्लाभित्रका १ सय १९ जना र अन्य जिल्लामा

थप २८१७ जनामा कोरोना संक्रमण पुष्टि, २१ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा थप २ हजार ८१७ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ। यससँगै देशभर कूल संक्रमितको संख्या १ लाख ९४ हजार ४५३ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार २ हजार ८१२ जना संक्रमण मुक्त भएका छन्। हाल देशभर ३५ हजार ४१९ जनामा संक्रिय संक्रमण रहेको

कोरोना संक्रमणबाट थप २१ जनाको मृत्यु

१३ कात्तिक, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट थप २५ जनाको मृत्यु भएको छ । काठमाडौंका ७, भक्तपुर , काभ्रे र मोरङका २/२ तथा झापा, सुनसरी, चितवन, दोलखा, सिराहा, सप्तरी, नवलपुर, कास्की, पर्वत, बाग्लुङ, दाङ …

सुदूरपश्‍चिममा कोरोना संक्रमणदर बढ्दै, २१ जनाको मृत्यु

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमणबाट हालसम्म २१ जनाको मृत्यु भएको छ

कोभिड-१९ बाट सुदूरपश्चिममा २१ जनाको मृत्यु

सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस सङ्क्रमण (कोभिड–१९) बाट हालसम्म २१ जनाको मृत्यु भएको छ।

https://www.onlinekhabar.com/2020/05/867385

भारतमा कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या चार हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार भारतमा कोरोना भाइरसबाट चार हजार २१ जनाको मृत्यु भएको हो । पछिल्लो २४ घण्टामा मात्र भारतमा १५४ …