काठमाडौँ – नोभेम्बर २४ मा दक्षिण अफ्रिकामा नयाँ भेरियन्ट ‘ओमिक्रान’ पुष्टि भएको छ। विश्व स्वास्थ्य संगठनले यो भेरियन्टलाई ‘भेरियन्ट अफ कन्सर्न’ घोषणा गरेको छ। संगठनले यो भेरियन्ट तीव्र रूपमा फैलिने र ठूलो संख्यामा उत्परिवर्तित हुने भएका कारण उच्च सतर्क रहनुपर्ने जनाएको छ। नयाँ भेरियन्ट देखा परेसँगै कैयौँ देशले दक्षिण अफ्रिका जाने–आउने क्रमलाई पूर्ण प्रतिबन्ध लगाएका […]