परासी । केन्द्रीय राजनीतिमा पहुँच बनाउँदै आएका पश्चिम नवलपरासीका दुई केन्द्रीय नेताहरुले आफ्नै पालिकाको साखलाई जोगाउन सकेनन् । पूर्वमन्त्री एंव जनता प्रगतिशिल पार्टी (जप्रपा) का अध्यक्ष हृदयेश त्रिपाठी र पूर्व गृहराज्यमन्त्री एंव नेपाली कांग्रेसका केन्द्रीय सदस्य देबेन्द्रराज कँडेलले आफ्नै पालिकामा पार्टीका उम्मेदवारलाई जिताउन नसकेका हुन् । त्रिपाठी र कँडेल नवलपरासीको फरक÷फरक निर्वाचन क्षेत्रका प्रतिनिधि सभा […]