बंगलादेशको पछिल्लो राजनीतिक अवस्थाबारे भारत र चीन बोले, नेपाल अझै माैन

नयाँ दिल्ली - भारतका विदेशमन्त्री एस. जयशंकरले मङ्गलबार बङ्गलादेशमा ‘कानुन र व्यवस्था स्पष्ट रूपमा पुनर्बहाली नभएसम्म अत्यन्त चिन्तित रहेको’ बताएका छन् । प्रधानमन्त्री शेख हसिना अपदस्त भएको एक दिनपछि छिमेकी मुलुक बङ्गलादेशको पछिल्लो घटनाक्रमबारे उनको सो टिप्पणी आएको हो । उनले हसिना भारतमा रहेको पुष्टि गरे...

सम्बन्धित सामग्री

अमेरिकाको नेपाल एड्भाइजरी भारत कि चीन लक्षित ?

अमेरिकाले भनेजस्तै नेपाल सम्भावित राजनीतिक आन्दोलनको तयारीमा छ ? तत्काल राजनीतिक आन्दोलनको संकेत नदेखिएकै बेलामा अमेरिकाले किन राजनीतिक हिंसाको प्रसंग उठायो ?

नेपालको परराष्ट्र नीति, भूराजनीति कूटनीति र आर्थिक विकासमा भारत, चीन र अमेरिका

नेपाल बलिया शक्तिशाली राष्ट्र भारत, चीन, अमेरिका, बेलायत आदिको राजनीतिक, सैन्य र रणनीतिक स्वार्थको खेल वा युद्ध मैदान बन्नु हुँदैन। नेपाल भूपरिवेष्ठित राष्ट्र भएकाले भूराजनीतिक स्थितिका कारण विश्वका सबै ठूला शक्तिहरूसँग सन्तुलित सम्बन्ध कायम राख्नुपर्छ। भविष्यमा आर्थिक विकास, स्थायित्व, शान्ति र प्रगतिका लागि यी देशहरूबाट उच्च कूटनीतिक, आर्थिक, बहुपक्षीय र शान्तिपूर्ण सहयोग र लाभ लिन […]

त्रिदेशीय सम्बन्ध र समझदारी​​​​​​​ विकास गरिनुपर्नेमा महासचिव गुरुङको जोड

काठमाडौँ– नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले भू-राजनीतिक संवेदनशीलतालाई ध्यान दिँदै नेपाल, भारत र चीनबीच त्रिदेशीय सम्बन्ध र समझदारी विकास गरिनुपर्नेमा जोड दिएका छन् ।  नेपाल-चीन मैत्री फोरम र समुन्नति फाउण्डेसनद्वारा संयुक्त रुपमा आज यहाँ आयोजित ‘परिवर्तनशील विश्वव्यापी सन्दर्भमा चिनियाँ विकास र क्षेत्रीय सहयोग’ विषयको अन्तरक्रियामा उनले एशियाली क्षेत्रमा शान्ति, स्थिरता र विकासका लागि […]

जुनसुकै बहानामा भए पनि चिनियाँ नाका अवरुद्ध हुनु जायज छैनः टंक कार्की

काठमाडौं, २७ भदौ । कूटनीतिज्ञ टंक कार्कीले विभिन्न शक्ति राष्ट्रहरुको नेपाल भ्रमण विश्व राजनीतिको परिवर्तनका लहरको प्रभाव भएको बताएका छन् । “छिमेकी मुलुक भारत, चीन लगायत शक्ति राष्ट्रहरुको प्रतिनिधिहरुको भ्रमण स्वाभाविक प्रक्रिया हो । र, यो विश्व राजनीतिक परिवर्तनका लहरहरुको प्रभाव पनि हो । उनीहरुले नेपालले आफूप्रतिकूल निर्णय नलेओस् भन्ने चाहेको हुन सक्छन्,” नेपाली रेडियो […]

नेपालको भूराजनीति र आर्थिक कूटनीतिमा भारत, चीन र अमेरिका

नेपाल कम्युनिस्ट पार्टी फेरि टुटेको छ र नेपालमा स्थायी वामपन्थी सरकारको चिनियाँ आशा चकनाचुर भएको छ। बेइजिङबाट महत्वपूर्ण राजनीतिक र आर्थिक लगानीका बाबजुद वासिङटन स्वतन्त्र अमेरिकी वैदेशिक सहायता (एमसिसी) अनुदानमार्फत देशमा नयाँ रूपमा प्रवेश गरेको देखिन्छ।...

‘नेपाल चीन-अमेरिका लडाएर धनी हुन खोज्या हो ?’

हामी अमेरिका देखाएर चीनसित 'बार्गेनिङ' गर्न खोजिरहेका छौं । भारत पनि नेपालका राजनीतिक दलका नेताहरूको व्यवहारसित सन्तुष्ट छैन । यसको अर्थ हामीसित भारत पनि सन्तुष्ट छैन, चीन पनि छैन । तर हाम्रा दुई छिमेकी त यिनै हुन् ।

चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमणः आशंका चिर्दै सम्बन्ध सुधार्ने अवसर

चीन र पाकिस्तानबीच महत्वपूर्ण आर्थिक साझेदारी छ। अफगानिस्तानमा तालिवानको पुनरागमनलाई चीनले समर्थन गर्दै आएको छ। भारत र चीनबीच विविध समस्या भए पनि दुई मुलुक महत्वपूर्ण व्यापारिक साझेदार हुन् भने एसियामा उदाउँदै गरेका विश्व शक्ति पनि हुन्। नेपाल चीनको नजिकक...

के हो नेपालसमेत जोडिएको 'हिमालय क्वाड' : किन सशंकित हुँदैछन् भारत र पश्चिमा देश?

काठमाडौं : दक्षिण एसियामा नेपालको भू-राजनीतिक अवस्थिति शक्ति राष्ट्रका लागि रणनीतिक रुपमा रहँदै आएको छ। नेपालका दुई छिमेकी राष्ट्रहरु चीन र भारत आफ्नो प्रभुत्व जमाई राख्न चाहन्छन्। त्यस्तै अमेरिकाका लागि पनि नेपाल दक्षिण एसिया हेर्न रणनीतिक महत्त्वको भूगोलको रुपमा रहँदै आएको छ। यतिबेला हिमालय राष्ट्र नेपाल तीन शक्तिकेन्द्र बिचको टकरावमा…

भारत कि चीन, कुन रेल पहिला ?

नेपाल सरकारका पूर्वसचिव भीमप्रसाद उपाध्यायले चीन र भारतबाट काठमाडौं आउने रेलका विषयमा राजनीतिक वृत्तमा चर्चा भए पनि इन्जिनियरिङ र आर्थिक रूपमा चर्चा नभएको स्पष्ट पारेका छन् ।

चीन-भारत विवादबारे संसदमा बहस : नेपाल मुकदर्शक भएर बस्नु हुँदैन

चीन र भारतबीच विवाद चुलिँदै गएको अवस्थामा नेपालको संसदमा सो विषयले प्रवेश पाएको छ। सोमबारको बैठकमा एमाले उपाध्यक्ष युवराज ज्ञवालीले यो विषयलाई उठाएका हुन्। चीन र भारत उत्तेजित भइरहेको दोक्लम विवादबारे नेपालका राजनीतिक दल तथा सरकारले छलफल गरी समान धारणा बनाउन आवश्यक रहेको उनले औंल्याए।