डडेल्धुराको चुनावी सभा सकेर प्रधानमन्त्री देउवा धनगढीमा, सोमबार काठमाडौं फर्कन सक्ने

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा गृहजिल्ला डडेलधुरामा चुनावी प्रचार गरेर आज धनगढी फर्किएका छन् ।

सम्बन्धित सामग्री

सत्ता गठबन्धनको चुनावी सभा आज धनगढीमा, शीर्ष नेताले सम्बोधन गर्ने

काठमाडौं : सत्तारुढ गठबन्धनले सोमबार कैलालीको धनगढीमा चुनावी सभा गर्दैछ। सभामा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित गठबन्धन दलका अन्य शीर्ष नेताले सम्बोधन गर्नेछन्।सभामा सहभागी हुन प्रधानमन्त्री देउवा आइतबार बेलुकी धनगढी पुगिसकेका छन्। देउवा नेपाली सेनाको हेलिकप्टरमार्फत् धनगढी आर्मी ब्यारेक उत्रिएका हुन्। उनी धनगढी उपमहानगरपालिका ४ स्थित आफ्नै निवासमा बसेका छन्।सभामा सम्बोधन गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि आइतबार

निजी गाडी चढेर काठमाडौंको आमसभामा पुगे प्रधानमन्त्री देउवा

काठमाडौं । काठमाडौंमा सत्तारूढ पाँचदलीय गठबन्धनको चुनावी सभा जारी छ । रत्नपार्कस्थित शान्ति बाटिकामा आयोजित सभालाई सम्बोधन गर्न प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा केही समयअघि निजी गाडीबाट कार्यक्रमस्थल पुगेका छन् । वागमती प्रदेशको इम्बोस्ड नम्बर प्लेट रहेको ‘बी एबी ४३६६’ नम्बर टोयोटाको ल्याण्डक्रुजर चढेर देउवा सभास्थलमा आएका हुन् । प्रधानमन्त्री देउवा यसअघि बिहीबार चितवनको […]

प्रधानमन्त्री देउवा तीन दिन प्रदेश २ को चुनावी प्रचारमा खटिने

काठमाडौं । नेपाली काँग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको तेस्रो चरणको चुनाव हुन लागेको प्रदेश नम्बर २ का आठवटै जिल्लामा चुनावी सभा...