वीरगन्ज-उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले मुलुकको अर्थतन्त्रको विकासका लागि वैदेशिक लगानी र राष्ट्रिय लगानीको विकासमा तीन वटै तहको समान्वयात्मक भूमिका आवश्यक रहेको बताएका छन् । उनले राज्यको लगानी विना नै कर्पोरेट सेक्टरबाट देशको विकास गर्न सकिने सम्भावना रहेकोले तीन तहको सरकारको समान्वयकारी भूमिका महत्वपूर्ण रहेको बताएका हुन् । ढकालले निजी क्षेत्रको विकास र […]