उत्पादनशील क्षेत्रमा लगानी विस्तार गरिने

अर्थ मन्त्रालयका राजस्व सचिव डा. रामप्रसाद घिमिरेले नागरिक लगानी कोषले लगानी विविधीकरण गर्दै जानुपर्ने बताउनुभयो । अन्य प्रतिस्पर्धी संस्थाको तुलनामा कोषप्रति आकर्षण बढ्दो क्रममा रहेकाले लगानी विविधीकरण गर्दै बढी प्रतिफल आउने गरी पूर्वाधार क्षेत्रमा लगानी गर्नुपर्ने सचिव घिमिरेले बताउनुभयो ।

सम्बन्धित सामग्री

आगामी आर्थिक वर्षको बजेट उत्पादनशील क्षेत्रमा केन्द्रित हुन्छः अर्थमन्त्री महत

काठमाडाैँ – अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट उत्पादनशील क्षेत्रमा लगानी केन्द्रित बजेट हुने बताएका छन्। सोमवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा मन्त्री महतले प्रिबजेटको विषय यही संसद अधिवेशनमा हुने भएकाले सांसदहरुले दिएको सुझाव र मुलुकको सीमित स्रोत–साधनलाई हेरेर उत्पादनशील क्षेत्रमा समट्ने गरी सम्बोधन गर्ने गरी अगाडि बढ्ने बताए। उनले विगतमा बजेटको प्राथमिकता […]

ऋणलाई उत्पादनशील क्षेत्रमा लगानी गर्न सरकार सचेत छ : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले ऋणलाई उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने कुरामा सरकार सचेत रहेको बताउनुभएको छ । शुक्रवार राष्ट्रिय सभा बैठकमा राष्ट्र ऋण उठाउने विधेयकको दफावार छलफलका क्रममा उठेको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री महतले ऋणलाई उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्नेमा सरकार सचेत रहेको बताउनुभएको हो । ऋण लिएर कहाँ खर्च गर्ने र प्रतिफल कसरी सुनिश्चित […]

राष्ट्रपति भण्डारीले भनिन्- उत्पादनशील क्षेत्रमा लगानी बढाउनुस्

राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थतन्त्रमा चुनौती थपिएको भन्दै उत्पादनशील क्षेत्रमा लगानी बढाउन आवश्‍यक रहेको बताएकी छन् ।

नागरिक लगानी कोषद्वारा उत्पादनशील क्षेत्रमा लगानी विविधीकरण गरिने

काठमाडौँ – नागरिक लगानी कोषले उत्पादनशील क्षेत्रमा लगानी विविधीकरण गर्ने  भएकाे छ। काठमाडाैँमा साेमबार आयाेजित कोषकाे २७ औं वार्षिक साधारणभामा  कोष सञ्चालक समितिका अध्यक्ष प्रा.डा.सूर्यबहादुर थापाले ०७७/७८ को आम्दानी बाँडफाँड हिसाब विवरणमा छुट्याएको प्रस्तावित ३० प्रतिशत बोनस सेयर र १ दशमलव ५७८९ प्रतिशत नगद लाभांश स्वीकृत गरेको जानकारी दिए। सभाले ०७७/७८ को वार्षिक प्रतिवेदनमाथि छलफल […]

उत्पादनमूलक क्षेत्रमा सहकारीको डेढ अर्ब लगानी

रोजगारी सृजना, आयात प्रतिस्थापन र नागरिकको आयआर्जन वृद्धिका लागि जुम्लास्थित चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्थाले उत्पादनशील क्षेत्रमा ऋण लगानी गर्दै आएको छ ।२०३१ सालमा स्थापना भई २०२८ यतादेखि घलुवित्तको सेवा दिइरहेको चन्दननाथ सहकारीले उत्पादनशील क्षेत्रलाई प्रथामिकता दिएर ऋण लगानी गर्दै आएको हो ।प्रतिवेदन अनुसार कृषि, होटल व्यवसाय, खुद्रा व्यापार, भेडाबाख्रा पालनलगायतका उत्पादनशील क्षेत्रमा चन्दननाथ सहकारीले हालसम्म […]

पुँजी बजारको विकास लागि उत्पादनशील क्षेत्रमा लगानीकर्ताको आकर्षण बढाइने

सरकारले पुँजी बजारको विकास तथा विस्तारका लागि लगानीकर्तालाई उत्पादनशील क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्ने भएको छ।...

उत्पादनशील क्षेत्रमा लगानीकर्ताको आकर्षण बढाइने

काठमाडौं : सरकारले पुँजी बजारको विकास तथा विस्तारका लागि लगानीकर्तालाई उत्पादनशील क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्ने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष २०७९।०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा उक्त कुरा बताएकी हुन्। संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सम्बोधन गर्दै राष्ट्रपतिले पुँजी बजारको विकास र विस्तारका लागि उत्पादनशील क्षेत्रमा लगानीकर्ताको आकर्षण वृद्धि र नियामक निकायको क्षमता अभिवृद्धि गरिने उल्लेख गरिन्। त्यस्तै आगामी आ

स्थानीय तहको खाताको निक्षेप बैंकले उत्पादनशील क्षेत्रमा मात्रै लगानी गर्न पाउने

१९ पुस, काठमाडौं । स्थानीय तहको बैंक खातामा रहेको रकमको ८० प्रतिशत रकमलाई बैंकहरुले निक्षेपमा गणना गर्न नेपाल राष्ट्र बैंकले परिपत्र गरेको छ । तर निक्षेपमा गणना गरिएको स्थानीय तहको रकम उत्पादनशील क्षेत्रमा मात्रै ऋण प्रवाह गर्ने शर्तसहित कारोबार गर्न वाणिज्य बैंकहरुलाई राष्ट्र बैंकले निर्देशन दिएको हो । बैंक तथा वित्तीय संस्थाहरुमा लगानी योग्य रकम […]

बजेटलाई उत्पादनशील क्षेत्रमा लगानी गरौंः बराल

गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले बजेटलाई उत्पादनशील क्षेत्रमा केन्द्रित गर्नुपर्ने बताएका छन्। उत्पादनशील क्षेत्रमा लगानी गर्न नसकिए हामीले भनेको सुखी र समृद्धिको परिकल्पना गर्न नसकिने ठोकुवा गरे।...