काठमाडौँ – नागरिक लगानी कोषले उत्पादनशील क्षेत्रमा लगानी विविधीकरण गर्ने भएकाे छ। काठमाडाैँमा साेमबार आयाेजित कोषकाे २७ औं वार्षिक साधारणभामा कोष सञ्चालक समितिका अध्यक्ष प्रा.डा.सूर्यबहादुर थापाले ०७७/७८ को आम्दानी बाँडफाँड हिसाब विवरणमा छुट्याएको प्रस्तावित ३० प्रतिशत बोनस सेयर र १ दशमलव ५७८९ प्रतिशत नगद लाभांश स्वीकृत गरेको जानकारी दिए। सभाले ०७७/७८ को वार्षिक प्रतिवेदनमाथि छलफल […]