युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सोमबार आफ्नो फेसबुक पोस्टमा फेब्रुअरी १६ मा रूसी आक्रमण हुन सक्ने घोषणा गरेका छन्। युक्रेन र रुसबीच बढ्दो तनावबीच यो घोषणा आएको हो ।
एजेन्सी, २४ असोज । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ४८ घण्टाभित्र युक्रेनले केर्च ब्रिज विस्फोटको बदला लिएका छन् । सोमबार बिहानदेखि रुसले युक्रेनमा एकपछि अर्को गरी ७५ वटा मिसाइल आक्रमण गरेको छ । यी विष्फोटमा युक्रेनको पार्कोभी ब्रिज पनि ध्वस्त भएको छ । यो पुल निपर नदीमा पैदल यात्रुहरूका लागि निर्माण गरिएको हो। वास्तवमा, शनिबार युक्रेनले […]
यूक्रेनको मध्य शहर डिनिप्रोको विमानस्थलमा भएको ताजा रूसी गोलाबारीले विमानस्थल पूर्ण रूपमा ध्वस्त भएको स्थानीय अधिकारीले आइतबार जनाएका छन् । शहरको सैन्य प्रशासनका प्रमुख भ्यालेन्टिन रेज्निचेन्कोले टेलिग्राममार्फत् भने, “डिनिप्रो विमानस्थलमा अर्को आक्रमण भएको छ । केही बाँकी छैन । विमानस्थल आफैं र त्यस वरपरका पूर्वाधारहरू ध्वस्त भएका छन् । रकेटहरू उड्छन् र उड्छन् ।” अधिकारीहरूले आक्रमणबाट पीडित भएकाहरूबारे जानकारी दिन सूचना सङ्कलन भइरहेको बताएका छन् । आइतबार दिन नदीको कि
युक्रेनको दक्षिणी बन्दरगाह सहर माइकोलाइभमा पुनः रुसी गोलाबारी भएको छ । स्थानीय न्यूजएन मिडिया आउटलेटले स्थानीय समय अनुसार बिहान ५ बजे गोलाबारी सुरु भएको बताएको छ । न्यूयोर्क टाइम्स रिपोर्टर माइकल श्वार्ट्जद्वारा पोस्ट गरिएको भिडियोमा रातको आकाश विस्फोटको साथ उज्यालो देखाएको छ । श्वार्ट्जले ट्वीट गरे कि गोलाबारी सहरको पूर्वी बाहिरी भागमा केन्द्रित भएको देखिन्छ […]
किभ : रूसले युक्रेनमा गरेको आक्रमणमा ५० जनाको मृत्यु भएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले जानकारी दिएका छन्। तीमध्ये ४० जना युक्रेनी सैनिक र १० जना सर्वसाधारण रहेका छन्।रूसी सेना विभिन्न दिशाबाट युक्रेनमा प्रवेश गरेको छ। यसैबीच रूसी ट्यांक र ट्रकहरू बिहीबार बिहानदेखि युक्रेनी सीमामा छिर्न थालेका छन्। युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रूसी आक्रमणबाट आफू नडराउने र दृढताका साथ प्रतिकार गर्ने बताएका छन्। आक्रमणसँगै सरकारले युक्रेनभर ३० दिनका लागि संकटकाल लगाएको छ।जनतालाई अनिवार्य सैनि
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सोमबार आफ्नो फेसबुक पोस्टमा फेब्रुअरी १६ मा रूसी आक्रमण हुन सक्ने घोषणा गर्नुभएको छ। युक्रेन र रुसबीच बढ्दो तनावबीच यो घोषणा आएको हो । जेलेन्स्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै, ”हामीलाई भनिएको छ कि फेब्रुअरी १६ आक्रमणको दिन हुनेछ।“ उल्लेख गर्नुभएको छ । उहाँले युक्रेनले बुधबार एकता दिवस मनाउने बताउँनुभएको […]
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सोमबार आफ्नो फेसबुक पोस्टमा फेब्रुअरी १६ मा रूसी आक्रमण हुन सक्ने घोषणा गर्नुभएको छ। युक्रेन र रुसबीच बढ्दो तनावबीच यो घोषणा आएको हो ।जेलेन्स्कीले राष्ट्रका नाममा सम्बोधन गरेको विषय फेसबुकमा पोस्ट गर्दै, ‘हामीलाई भनिएको छ कि फेब्रुअरी १६ आक्रमणको दिन हुनेछ।’ उल्लेख गरेका छन् ।उनले युक्रेनले बुधबार एकता दिवस मनाउने बताएका छन् । यस सम्बन्धी अध्यादेशमा हस्ताक्षर भइसकेको बताइएको छ । रुसले युक्रेनी सीमानजिकै एक लाखभन्दा बढी सेना परिचालन गरेको छ ।
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सोमबार आफ्नो फेसबुक पोस्टमा फेब्रुअरी १६ मा रूसी आक्रमण हुनसक्ने बताएका छन्। युक्रेन र रुसबीच बढ्दो तनावबीच उनले यस्तो संकेत गरेका हुन्। जेलेन्स्कीले राष्ट्रका नाममा सम्बोधन...