एजेन्सी, १४ वैशाख । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई लखनऊको एक सिया मुस्लिम समूहले पत्र लेखी पाकिस्तानले आतंकवादलाई प्रश्रय दिएको भनेको छ । मङ्गलबार अल इन्डिया सिया हुसेनी फन्डले पत्र लेख्दै ३५ वर्ष देखि पाकिस्तानमा सिया अल्पसंख्यकमाथि दमन भइरहेको उल्लेख गरेको छ । सिया मस्जिदमा प्रार्थना गर्दा भएका आक्रमणमा पाकिस्तानमा मात्र ३० हजार सियाले ३५ वर्षबीच […]
एजेन्सी, १ चैत्र । पाकिस्तानको कराँचीमा एकजना सिया नेताको गोली हानी हत्या भएको छ । उनको शनिबार राति हत्या भएको हो । पासवान इ आजा नामक संस्थाका महासचिव सइद सलमान हैदर रिजवीको अन्चोली क्षेत्रमा हत्या भएको हो । मस्जिद खैर उल अमल नजिकै उनीमाथि गोली प्रहार भएको थियो । मोटरसाइकलमा आएका दुईजना बन्दुकधारीले उनको हत्या […]
इस्लामावाद : पाकिस्तानको एक सिया समुदायको मस्जिद नजिकै भएको बम विस्फोटन हुँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ। विस्फोटमा परी ५६ जना घाइते भएको पाकिस्तानी सञ्चार माध्यम डनन्युजले जनाएको छ। केही घाइतेहरुको अवस्था गम्भीर रहेको बताइएको छ।
देशको उत्तर पश्चिमी क्षेत्रमा पर्ने खैबर पख्तुन्ख प्रान्तको पेशावर सहरमा शुक्रवार घटना भएको…
पाकिस्तानमा बेपत्ता छानबिनको माग गर्दै प्रदर्शन भएको छ। बेपत्ता छानबिनको माग गर्दै परिवार र आफन्तजनले कराँचीमा सिन्ध प्रान्त गभर्नरको निवास अगाडी प्रदर्शन गरेका छन्। बेपत्ताहरूको परिवारलाई सिन्ध गभर्नर इमरान इस्मेलले भेट्न अस्वीकार गरेपछि पीडित पक्षले प्रदर्शन गरेका हुन्।
१९ पुस, काठङ्गाडौं । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा अज्ञात हतियारधारीले कोइला खानीमा काम गर्ने कम्तीमा ११ मजदुरको अपहरण गरी हत्या गरेका छन् । प्रहरीका अनुसार खानीमा काम गर्ने मजदुरहरु आफ्नो काममा गइरहेका थियो । काममा जाँदै …
पाकिस्तानको प्रहरीका अनुसार अतिवादीहरुको एक आक्रमणमा परी चार सिया मुसलमान मारिएका छन् । दक्षिणपश्चिमी बलुृचिस्तान प्रान्तको क्वेटानजिकै रातभर भएको गोली प्रहारमा चार व्यक्तिको मृत्यु हुनुको साथै अन्य दुई जना घाइते...पूरा पढ्नुहोस् »
पाकिस्तानः पाकिस्तानमा अतिवादीहरुको आक्रमणमा परी चार सिया मुसलमान मारिएका छन्।
दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तको क्वेटानजिकै रातभर भएको गोली प्रहारमा चार जनाको मृत्यु हुनुको साथै अन्य दुई जना घाइते भएका प्रहरी अधिकारी मोहमद खानले जानकारी दिएका छन्।
मारिएका ती सिया मुसलमानहरु अफगानिस्तान र पाकिस्तानमा अल्पसङ्ख्यक मुस्लिमका रुपमा रहेका सिया हजाराका सदस्यहरु