मिसन ८४ मा हामी नीतिगत नेतृत्वको पक्षमा छौं । कुनै पनि गठबन्धनका पक्षमा छैनौं । कांग्रेसलाई पनि भन्न चाहन्छौं- साना दलहरू राजनीतिमा हाबी हुने अवस्थासम्म मुलुकले सुशासन र विकास, समृद्धि प्राप्त गर्न सक्दैन । नेपालमा धेरै राजनीतिक दल होइन, बलिया राजनीतिक दल चाहिन्छ ।