जनकपुर नै तोकियो प्रदेश २ को स्थायी राजधानी

प्रदेश-२ को राजधानी जनकपुर नै रहने भएकाे छ । सोमबार प्रदेश सभामा भएकाे मतदानले प्रदेशको राजधानी जनकपुर तोक्ने प्रस्ताव पारित गरेको हो  । ...

सम्बन्धित सामग्री

प्रदेश २ को नाम ‘मधेस’ राख्ने प्रस्तावमा मतदान हुँदै

काठमाडौँ, ३ माघ। प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम तोकिएसंगै आजै प्रदेशको नामसम्बन्धी प्रस्तावमा मतदान शुरु भएको छ । आजको प्रदेशसभा बैठकले दुई तिहाई मतबाट प्रदेशको स्थायी राजधानी जनकपुरधाम तोकेको हो । प्रदेशको राजधानी जनकपुर तोक्ने प्रस्तावबारे प्रदेशसभामा मतदान हुँदा ९९ सांसद सहभागी भएका थिए । जसमध्ये जनकपुरधाम राजधानी राख्ने पक्षमा ७८ जनाले मतदान गरेका […]

जनकपुर ताेकियाे प्रदेश २ को स्थायी राजधानी

प्रदेश नं. २ को स्थायी राजधानी जनकपुर तोकिएको छ । सोमबार बसेको प्रदेशसभा बैठकमा भएको मतदानबाट प्रदेशको राजधानी टुंगिएको हो ।

जनकपुर ताेकियाे प्रदेश २ को स्थायी राजधानी

प्रदेश नं. २ को स्थायी राजधानी जनकपुर तोकिएको छ । सोमबार बसेको प्रदेशसभा बैठकमा भएको मतदानबाट प्रदेशको राजधानी टुंगिएको हो ।

प्रदेश २ को राजधानी जनकपुरधाम कायम

सोमबार प्रदेशसभामा भएको मतदानमा दुई तिहाइभन्दा बढी मत जनकपुर राजधानी बनाउनुपर्ने पक्षमा परेकाले प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम भएको सभामुख सरोजकुमार यादवले जानकारी दिनुभयो ।

प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम

प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम निर्धारण भएको छ । प्रदेशसभाको सोमबार बसेको बैठकले दुई तिहाई मतबाट प्रदेशको स्थायी राजधानी जनकपुरधाम तोकेको हो । प्रदेशको राजधानी जनकपुर तोक्ने प्रस्तावका सम्बन्धमा प्रदेशसभामा मतदान हुँदा ९९ सांसद सहभागी भएकोमा जनकपुरधाम राजधानी राख्ने पक्षमा ७८ मत परेको हो ।यो प्रस्ताव अन्तर्गत प्रदेशको राजधानी धनुषा जिल्लाको उत्तरमा ढल्केबर पूर्वपश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, दक्षिणमा नेपालको सीमाना र पश्चिममा मिथिला माध्यमिकी परिक्रमाभित्रको सम्पूर्ण भूभाग समेटिएक

प्रदेश २ को राजधानी जनकपुरलाई बनाउने कि नबनाउने ? प्रदेशसभामा सुरु भयो मतदान

जनकपुर : प्रदेश २ को स्थायी राजधानी जनकपुरधामलाई बनाउने प्रस्तावमाथि मतदान सुरु भएको छ। सोमबार बसेको प्रदेशसभा बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गरेका दलहरुको तर्फबाट स्थायी राजधानीका लागि संयुक्त रुपमा पेस भएको प्रस्ताव जनकपुरधाममाथिको मतदान प्रक्रिया सुरु भएको हो। प्रदेशसभा सदस्यहरू परमेश्वर साह, रविन्द्र बैठा, उपेन्द्र प्रसाद कुशवाहा, शारदा देवी र भरत…

प्रदेश २ को राजधानी तथा नामकरणका लागि विशेष समिति गठनको तयारी

जनकपुर । प्रदेश २ को नामकरण र स्थायी राजधानी टुंगो लगाउन सकस देखिएको छ । सत्तारुढ गठबन्धनबीच नै प्रदेशको नामकरणका विषयमा सहमति जुट्न नसक्दा प्रदेशसभाबाट यसको टुङ्गो लाग्ने सम्भावना कमजोर भएको हो ।प्रदेश सरकारले प्रदेशको राजधानी र नामकरण सम्बन्धी प्रस्तावमाथि अध्ययन गरी प्रदेशसभामा प्रतिवेदन पेस गर्न राजधानी तथा नामकरण सम्बन्धी अध्ययन विशेष समिति, २०७८ गठन गर्न नामावलीसहितको प्रस्ताव पेस गर्ने भएको छ ।प्रदेशसभा सचिवालयका सचिव रञ्जित कुमार यादवका अनुसार आज १ बजे बस्ने भनिएको बैठकबाट सभामुख सरोजकुम

प्रदेशको नाम ‘मधेस’ भएमात्र राजधानी ‘जनकपुर’ हुन सक्छ : राज्यमन्त्री यादव

प्रदेश २ का भूमि, व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले प्रदेश २ को नाम मधेस प्रदेश भएमा राजधानी जनकपुरधाम हुने बताएका छन् । शुक्रबार प्रदेशसभा बैठकमा बोल्दै राज्यमन्त्री यादवले प्रदेशको नाम मधेस नभए राजधानी पनि जनकपुरधाम नहुने बताए ।प्रदेशको नाम र स्थायी राजधानी राजनीतिक सवाल रहेको भन्दै उनले प्रदेशको नाम ‘मधेस’ स्वीकार्य हुन नसके राजधानी पनि जनकपुर स्वीकार्य हुन नसक्ने उनको भनाइ थियो ।उनले प्रदेशको नाम र राजधानी राजनीतिक विषय भएकाले यसलाई इतिहास र धर्मसँग मात्

प्रदेश २ : यसपटक पनि स्थायी राजधानी र नाम जुर्ने सम्भावना कम

जनकपुर : प्रदेश २ को नाम र राजधानीबारे फेरि अन्योल कायम नै रह्ने अवस्था देखिएको छ। प्रदेश २ को नाम र राजधानी तय गर्न दलहरूले पुरानै अडान कायम राखेको हुँदा नाम र राजधानीबारे पुरानो अवस्था नै दोहोरिने स्थिति देखिएको हो। दलहरूले दर्ता गराएको प्रस्ताव दर्ताअनुसार पुरानै अवस्था दोहोरिने भएको छ।प्रदेश नं २ को प्रदेशसभा सचिवालयले आह्वान गरेको नाम र राजधानीबारे प्रस्ताव दर्ताअनुसार नेपाली कांग्रेसले प्रदेश २ को नाम ‘मिथिला भोजपुरा’ र राजधानी ‘जनकपुरधाम’ राख्ने प्रस्ताव दर्ता गराए