सरकारले ३६ वटा स्थानीय तहमा पहिरोसम्बन्धी पूर्वसूचना प्रणाली जडान गर्ने तयारी गरेको छ । पहिरोबाट हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्ने उद्देश्यले यो प्रणाली जडान गर्न लागिएको हो ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जल तथा मौसम विज्ञान विभागसँगको सहकार्यमा प्रभावमा आधारित पूर्वसूचना प्रणालीको थालनी गरेको छ । सिन्धुपाल्चोक, गोरखा, रसुवा, जाजरकोट, दैलेख, […]