एमसीसीको विपक्षमा मतदान गर्न युवा संगठनको पत्र

काठमाडौँ– नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको युवा संगठनले एमसीसीको विपक्षमा मतदान गर्न रुपन्देहीका संघीय सांसदलाई आग्रह गरेको छ । जिल्लाका सात जना सांसदलाई युवा संगठनले एमसीसीको विपक्षमा मतदान गर्न पत्र बुझाएको हो । एमसीसी राष्ट्रघाती रहेकाले विपक्षमा मतदान गर्न पत्रमा आग्रह गरिएको छ । रुपन्देहीबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्य एवं गृहमन्त्री बालकृष्ण खाँण, विष्णुप्रसाद […]

सम्बन्धित सामग्री

मतदान गरेर घर फर्कँदै गरेका २ युवा बाटोमै कुटिए

रामेछाप – रामेछाप नगरपालिका–८ बालमन्दिरमा रहेको मतदान केन्द्रमा मतदान गरेर घर फर्कँदै गरेका दुई युवा बाटोमै कुटिएका छन् ।  मतदान गरेर घर फर्कँदै गरेका युवालाई रामेछाप नगरपालिका–८ डुम्रिखर्क भन्ने ठाउँमा सडकमा नै बसिरहेका चार जनाकाे समूहले कुटपिट गरेका हुन् । कुटपिटमा परि रामेछाप नगरपालिका ८ का २१ वर्षीय गोविन्द सुवेदी र ४१ वर्षीय देवीलाल सुवेदी घाइते भएका छन् ।  उनीहरू दुवै जनाको घटनास्थलबाट उद्धार गरि अहिले जिल्ला अस्पताल रामेछापमा उपचार भइरहेको छ ।&n...

मतदान गरेर फर्कँदै गरेका दुई युवा बाटोमै कुटिए, गम्भीर घाइते

रामेछाप नगरपालिका–८ बालमन्दिरमा रहेको मतदान केन्द्रमा मतदान गरेर घर फर्कँदै गरेका दुई युवा बीच बाटोमै कुटिएका छन्। मतदान गरेर मोटरसाइकलमा घर फर्कँदै गरेका उनीहरुलाई रामेछाप– ८ डुम्रिखर्कको सडकमा बसिरहेका केही युवाले...

सुवासचन्द्र नेम्वाङले गरे मतदान

४ मंसिर, इलाम । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले मतदान गरेका छन् । इलाम-२मा प्रतिनिधिसभाका उम्‍मेदवार रहेका उनले सदरमुकाममा दिउँसो मतदान गरेका हुन् । इलाम-२ मा नेम्वाङसहित कांग्रेसका युवा नेता डम्बरबहादुर खड्का, राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय अध्यक्ष केपी पालुङ्वालगायत १२ जना यस क्षेत्रबाट प्रतिस्पर्धामा छन् ।

कोहलपुरबाट मन्त्री महेश्वर गहतराजले गरे मतदान

कोहलपुर – युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले मतदान गरेका छन् । उनले बाँके क्षेत्र नं. १ (२) अन्तर्गत कोहलपुरको पिपिरीस्थित मतदानस्थलबाट पहिलो मतदान गरेका हुन् । मतदान पछि प्रतिक्रिया दिँदै मन्त्री अथकले संविधानको रक्षा र स्थायीत्वकालागि मतदान गरेको बताए । माओवादी केन्द्रका स्थायी समिती सदस्यसमेत रहेका मन्त्री अथकले गोलाकार भित्रको हँसिया हथौडामा मतदान […]

खेलकुद मन्त्री गहतराजले गरे मतदान

बाँके – युवा तथा खेलकुद मन्त्री महेशराज गहतराजले मतदान गरेका छन् । स्थानीय तहको निर्वाचनमा मन्त्री गहतराजले बाँकेको कोहलपुर–९ पिपेरी मतदान केन्द्रबाट मतदान गरेका हुन् । उनले बिहान ७ बजे नै पहिलो मतदान गरेको हुन् ।

खेलकुद मन्त्री गहतराजले गरे मतदान

युवा तथा खेलकुद मन्त्री महेशराज गहतराजले मतदान गरेका छन् । । स्थानीय तहको निर्वाचनमा  मन्त्री गहतराजले बाँकेको कोहलपुर–९ पिपेरी मतदान केन्द्रबाट मतदान गरेका हुन् । उनले बिहान ७ बजे नै पहिलो मतदान गरेको हुन् ।

मतदान गर्न युवा पुस्ता उत्साहित

कलैया । शुक्रबार देशैभरि एकै दिन स्थानीय तहको निर्वाचनका लागि मतदान हँदै छ । ७ सय ५३ स्थानीय तहका लागि भइरहेको निर्वाचनमा विभिन्न राजनीतिक दलका साथै स्वतन्त्र उम्मेदवारसमेत प्रतिस्पर्धामा रहेका छन् । यसअघि कहिल्यै मतदानमा सहभागी नभएका युवापुस्ता मतदान गर्न उत्साहित भएका छन् । पहिलोपटक मतदानमा सहभागी हुन लागेका उनीहरू मतदान केन्द्रमा पुगेर मतदान कसरी […]

मतदान गर्न युवा पुस्ता उत्साहित

कलैया । शुक्रबार देशैभरि एकै दिन स्थानीय तहको निर्वाचनका लागि मतदान हँुदै छ । ७ सय ५३ स्थानीय तहका लागि भइरहेको निर्वाचनमा विभिन्न राजनीतिक दलका साथै स्वतन्त्र उम्मेदवारसमेत प्रतिस्पर्धामा रहेका छन् । यसअघि कहिल्यै मतदानमा सहभागी नभएका युवापुस्ता मतदान गर्न उत्साहित भएका छन् । पहिलोपटक मतदानमा सहभागी हुन लागेका उनीहरू मतदान केन्द्रमा पुगेर मतदान कसरी […] The post मतदान गर्न युवा पुस्ता उत्साहित appeared first on राजधानी राष्ट्रिय दैनिक.

एमसीसीको विपक्षमा मतदान गर्न युवा संगठनको पत्र

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको युवा संगठनले एमसीसीको विपक्षमा मतदान गर्न रुपन्देहीका संघीय सांसदलाई आग्रह गरेको छ । जिल्लाका सात जना सांसदलाई युवा संगठनले एमसीसीको विपक्षमा मतदान गर्न पत्र बुझाएको हो ।एमसीसी राष्ट्रघाती रहेकाले विपक्षमा मतदान गर्न पत्रमा आग्रह गरिएको छ । रुपन्देहीबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्य एवं गृहमन्त्री बालकृष्ण खाँण, विष्णुप्रसाद पौडेल, घनश्याम भूसाल, भरतकुमार शाह, छविलाल विश्वकर्मा, प्रमोद यादव र राष्ट्रिय सभा सदस्य राधा ज्ञवालीलाई पत्र बुझाइएको हो

युवा सत्ता सोपान

आगामी निर्वाचनमा मतदाताले आफैं ६० वर्ष मुनिका सक्रिय व्यक्तिलाई मात्र मतदान गर्ने परिपाटी बसाउने हो भने यसले हाम्रो लोकतन्त्रलाई सकारात्मक प्रभाव पार्न सक्ने अवस्था आउँछ। अतः दलहरूलाई युवा नेतृत्व र निर्वाचनमा पनि युवा उम्मेदवार उठाउन बाध्य पार्नु अहिलेको...