काठमाडौँ– नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको तालिका सार्वजनिक भएको छ । बिहीबार भारतीय विदेश मन्त्रालयले प्रधानमन्त्री देउवाको भ्रमण तालिका सार्वजनिक गरेको हो । तालिकाअनुसार प्रधानमन्त्री देउवा शुक्रवार दिउँसो नयाँ दिल्लीका लागि प्रस्थान गर्ने छन् । भारतीय समयअनुसार दिउँसो साढे २ बजे उनी नयाँ दिल्लीमा अवतरण गर्ने छन् । प्रधानमन्त्री देउवासँग पहिलो भेट भारतीय विदेशमन्त्री […]