स्वदेशमा नै सिर्जनशील उद्यम गर्न मुख्यमन्त्री सिंहको आग्रह

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम उपमहानगरपालिका–४ रामचोकस्थित नवनिर्मित राम व्यायामशाला भवनको उद्घाटन गरेका छन्।

सम्बन्धित सामग्री

गढवा गाउँपालिकाका महिलाले उत्पादन गरे चप्पल, बिक्री गर्न पालिकाले सहजीकरण गर्ने

१७ साउन, दाङ । दाङको गढवा गाउँपालिका वडा नम्बर २ का महिलाहरुले चप्पल उत्पादन व्यवसाय सुरु गरेका छन् । कोठरीका सिर्जनशील लघु उद्यमशील समूह र पचाहको लालीगुराँस उद्यमशील समूहमा आबद्ध महिलाहरुले चप्पल उत्पादन व्यवसाय सुरु गरेका हुन् । ‘आर्थिक समृद्धिको आधार, लघु उद्यम मार्फत रोजगार’ भन्ने मूल नाराका साथ गरिबी निवारणका लागि लघु उद्यम विकास […]

युवा उद्यमीलाई स्वदेशमा उद्यम गर्न आकर्षित गरिने

सरकारले युवा उद्यमीलाई स्वदेशमा उद्यम गर्न आकर्षित गर्ने भएको छ । संघीय संसदमा आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यस्तो बताएकी हुन् ।   उद्यमशीलता विकास, बौद्धिक सम्पति अधिकार संरक्षण, नवप्रवर्तन, सिर्जनशील प्रविधि विकास, वित्तीय पहुँच र परम्परागत ज्ञान र सीपको आधुनिकीकरण मार्फत युवा उद्यमीलाई स्वदेशमा...

स्टार्टअपको आवाज

मेरो पहिलेदेखिकै सोच केही नयाँ सिर्जनशील उद्यम गर्नुपर्छ भन्नेमै थियो । तिनताका म विद्यार्थी थिएँ । यो सन् २०१२ तिरको कुरा हो । तर, त्यति वेला यही गर्छु भन्ने स्पष्ट मार्गचित्र थिएन । नेपालको...

लोकल तर बकेर्नो गोपी

गाई पालेर देशमै उद्यम गरेका युवालाई मुख्य भूमिकामा उभ्याइनु आफैँमा सुखद हो । तर विषयले मात्र फिल्मलाई विशेष बनाउँदैन । कसिलो संरचना र सिर्जनशील दृश्य नहुँदा फिल्म फिक्का भइदिन्छ ।