काठमाडौं । राष्ट्रियसभा सदस्य वामदेव गौतमले उपसभामुख र राष्ट्रियसभा उपाध्यक्ष लामो समयदेखि खाली हुनु लाजमर्दो कुरा भएको बताएका छन् । राष्ट्रियसभाको मंगलबारको बैठकमा गौतमले उपसभामुख र राष्ट्रियसभा उपाध्यक्ष चयन गर्न सरकार राजनीतिक दल र संसदको ध्यान नपुगेको र यो लाजमर्दो कुरा भएको बताएका हुन् । संविधानमा उपाध्यक्ष र उपसभामुख महिला राख्ने व्यवस्थाकै कारण चयनमा ढिलाई […]