जिब्रो छेडाउनुअघि उनी विशेष पहिरनका साथ बोडे पुगेका थिए। उनलाई लिन बाजागाजासहितको टोली घर पुगेको थियो। जिब्रो छेड्ने ब्यक्तिको सम्मानस्वरूप बाजागाजा बजाएर घरमा लिन जाने परम्परा छ। जिब्रो छेडाइसकेपछि उनले परम्पार अनुसार चन्द्राकार बत्ती (भ्य) बोकी बोडे नगर...