मार्टिनेजको गोलमा अर्जेन्टिना विजयी, लगातार २९ खेलमा अपराजित

१९ माघ, काठमाडौं । फिफा विश्वकपको दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले कोलम्बियालाई १-० ले पराजित गरेको छ । लिओनल मेस्सीविना नै छनोट खेलिरहेको अर्जेन्टिनाले पछिल्लो दुई खेलमा लगातार जित हात पारेको हो । यस जितपछि अर्जेन्टिना अन्तर्राष्ट्रिय फुटबलमा लगातार २९ खेलमा अपराजित छ । सन् २०१९ को कोपा अमेरिकामा ब्राजिलसँग पराजित भएपछि अर्जेन्टिना कुनै खेलमा हारेको […]

सम्बन्धित सामग्री

मेसीको फर्मलाई रोक्न क्रोएसिया कति सक्षम ?

विश्वकप फुटबलमा सहभागी हुनु अघिसम्म अर्जेन्टिनाले एउटा विश्व कीर्तिमान बनाउने अपेक्षा थियो समर्थकको।३६ खेलसम्म अपराजित रहेको अर्जेन्टिना इटालीले ३८ खेलसम्म बनाएको अपराजित यात्राको कीर्तिमान तोड्ने संघारमा थियो। तर साउदी अरेबियासँगको पहिलो खेलमा ब्योहोरेको हारसँगै अर्जेन्टिनाको त्यो अपेक्षा पूरा भएन।तर अर्जेन्टिना विश्वकप फुटबलको पहिलो हारसँगै सम्हालियो। आफ्नो पुरानै विरासतमा फर्कियो। त्यसैले अर्जेन्टिना यो पटक उपाधि भन्दा दुई खेल टाढा छ।अर्जेन्टिनाको खुसीका अगाडि लियोनेल मेसी छन्। उनले विश्वकपमा

अर्जेन्टिनाको अपराजित यात्रामा पूर्णविराम

एजेन्सी – उपाधिको बलियो दावेदार दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिना फिफा विश्वकप कतार २०२२ को पहिलो खेलमै एसियाली प्रतिद्धन्द्धी साउदी अरेबियासँग स्तब्ध बन्न पुगेको छ । सुरुवाती अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा अर्जेन्टिना साउदीसँग २–१ ले स्तब्ध बनेको हो । यस हारसँगै अर्जेन्टिनाको अपराजित यात्रा ३७औं खेलमा आएर टुंगिएको छ । कोपा अमेरिका कपमा ब्राजिलसँग २–१ […]

‘अपराजित’ अर्जेन्टिना साउदीसँग भिड्दै

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह सी को खेलमा दक्षिण अमेरिकी च्याम्पियन अर्जेन्टिनाले साउदी अरबको सामना गर्दैछ । खेल नेपाली समयअनुसार दिउँसो ३:४५ बजे हुनेछ । अर्जेन्टिना लगातार १३ औं पटक विश्वकप खेल्दैछ । हालसम्म १८ पटक विश्वकप खेलिसकेको अर्जेन्टिनाको साउदीसँग भने पहिलो पटक भिड्दैछ । हालसम्म अर्जेन्टिनाले एसियाली राष्ट्रसँग खेलेको […]

३६ खेलसम्म अपराजित अर्जेन्टिना, कीर्तिमान बराबरी गर्न एक खेल टाढा

१ पुस, काठमाडौं । अर्जेन्टिनाले कतार विश्वकपअघि बुधबार राति भएको मैत्रीपूर्ण खेलमा यूएईलाई ५-० ले पराजित गरेको छ । अबुधाबीमा भएको खेलमा सहज जितसँगै अर्जेन्टिनाले अन्तर्राष्ट्रिय फुटबलमा अपराजित यात्रालाई ३६ खेलसम्म पुर्‍याएको छ । अब लगातार ३७ खेलसम्म अपराजित रहेको इटलीको कीर्तिमान बराबरी गर्नबाट अर्जन्टिना एक खेल टाढा छ । सन् २०१९ को कोपा अमेरिका […]

३४ खेलसम्म अर्जेन्टिना अपराजित

कप्तान लियोनल मेसीले दुई गोल गरेको खेलमा होन्डुरसलाई ३–० ले हराउँदै अर्जेन्टिनाले आफ्नो अपराजित यात्रालाई ३४औँ खेलसम्म निरन्तर राखेको छ । अर्जेन्टिनालाई लाउटारो मार्टिनेजले १६औँ मिनेटमा अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा...

ब्राजिलको सानदार जित, अर्जेन्टिना रोकियो

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को दक्षिण अमेरिकी छनोटमा अपराजित रहेको ब्राजिलले सानदार जित निकाल्दा अपराजित नै रहेको अर्जेन्टिना बराबरीमा रोकिएको छ । ब्राजिलले बोलिभियालाई उसकै मैदानमा ४–० को हार चखाएको हो । बुधबार बिहान भएको खेलमा ब्राजिलको जितमा रिचार्लीसनले दुई तथा लुकास पाक्वेटा र ब्रुनो गुइमारेसले समान एक गोल गरे । ब्राजिलले पहिलो […]

विश्वकप छनोटमा अर्जेन्टिनाको अपराजित यात्रा कायम

विश्वकप छनोटमा अर्जेन्टिनाले आफ्नो अपराजित यात्रा कायमै राखेको छ। शनिबार विहान उरुग्वेको राजधानी मोन्टेभिडोमा भएको खेलमा अर्जेन्टिनाले गरेको एक मात्र गोल निर्णायक भएको थियो।दक्षिण अमेरिकी छनोटअन्तर्गत आफ्नो १२ औं खेलमा अर्जेन्टिनाले उरुग्वेसँग प्रतिस्पर्धा गरेको थियो। जहाँ उसले आठौं जित निकाल्यो।छनोटमा ब्राजिल र अर्जेन्टिना अपराजित छन्। ब्राजिल १२ खेलबाट ११ जित र १ बराबरीसहित ३४ अंकका साथ छनोट भइसकेको छ। समान खेलबाट अर्जेन्टिना भने ८ जित र ४ बराबरीका साथमा २८ अंक बनाएको छ। अर्जेन्टिना पनि छनोट न

पाराग्वेसँग रोकियो अर्जेन्टिना

पाराग्वे । विश्वकप छनोट अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिना पाराग्वेसँग बराबरीमा रोकिएको छ । शुक्रबार बिहान भएको खेलमा कोपा अमेरिकी च्याम्पियन अर्जेन्टिना पाराग्वेसँग गोलरहीत बराबरीमा रोकिदै अंक बाँड बाध्य भएको हो । घरेलु मैदानमा पाराग्वेले लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनालाई रोक्न सफल भयो । बराबरीसँगै अपराजित रहेको अर्जेन्टिना ९ खेलबाट १९ अंकसहित दोस्रो स्थानमा छ […] The post पाराग्वेसँग रोकियो अर्जेन्टिना appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

ब्राजिलको अपराजित यात्रा कायम, अर्जेन्टिना रोकियो

भेनेजुएलालाई हराउँदै ब्राजिलले दक्षिण अमेरिकी विश्वकप छनोट खेलमा आफ्नो अपराजित यात्रालाई कायम राखेको छ । एक गोलले पछि परेको स्थिति उल्टाउँदै ब्राजिलले भेनेजुएलालाई ३–१ गोलले हराएको हो ।खेलको ११ औँ मिनेटमा एरिक रामिरेजले भेनेजुएलालाई अप्रत्याशित अग्रता दिलाएका थिए । तर, दोस्रो हाफको अन्त्यतिर ब्राजिलले लगातार गोल गर्दै खेल आफ्नो पक्षमा पार्न सफल रह्यो । मार्किन्होसले खेलको ७१ औँ मिनेटमा बराबरी गोल फर्काए भने ग्याब्रियल बारबोसाले ८५ औँ मिनेटमा पेनाल्टीमार्फत टोलीलाई अग्रता दिलाए । इन्जुरीमा