गोरखा : गोरखाको पालुङटार नगरपालिकामा पर्ने प्रसिद्ध ऐतिहासिक स्थल लिगलिगकोटको थप प्रचारप्रसार गर्ने उद्देश्यले साइकल ट्रेल निर्माण गर्न फागुन ७ गते ‘लिगलिगे साइकल दौड’ हुने भएको छ। लिगलिग भिलेज स्पोटर्सले नेपाल पर्यटन बोर्ड र पालुङटार नगरपालिकाको सहयोगमा ५५ किलोमिटर साइकल दौड गर्न लागेको हो।खुला साइकल दौडमा पहिलो, दोस्रो, तेस्रोदेखि दशौँसम्म हुनेलाई क्रमशः २५, २०, १५, १०, ५, २ हजार ५ सय, २ हजार, १ हजार ५ सय रुपैयाँ प्रदान गरिने लिगलिग भिलेज स्पोटर्सका अध्यक्ष सञ्ज