सुर्खेत : रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले अन्तरजातीय विवाह गर्ने जोडीलाई एक लाख रुपैयाँ दिने भएको छ।चालू आर्थिक वर्ष २०७९/०८० देखि अन्तरजातीय विवाह गर्ने जोडीलाई प्रोत्साहनस्वरूप एक लाख रुपैयाँ दिने कार्यक्रम नगरपालिकाले बनाएको छ। यसका लागि नगरपालिकाले यो वर्ष पाँच लाख रुपैयाँ विनियोजन गरेको नगर प्रमुख पुष्प वादीले जानकारी दिए। यो आर्थिक वर्ष देखि विवाह गर्ने अन्तरजातीय जोडीले अव देखि प्रोत्साहन स्वरुप १ लाख रुपैयाँ पाउने उनले बताए। यो वर्ष अन्तरजातिय विवाह गरेको एक