आहा रारा पोखरा गोल्डकप : पुलिसलाई हराउँदै चर्च ब्वाइज क्वाटरफाइनलमा

कास्की - चर्च ब्वाइज युनाइटेड आहा रारा पोखरा गोल्डकपकाे क्वाटरफाइनलमा प्रवेश गरेको छ । नेपाल पुलिस क्लबलाई २–१ गाेलले हराउँदै चर्च ब्वाइज क्वाटर फाइनलमा पुगेकाे हाे । उसले क्वाटर फाइनलमा मच्छिन्द्र फुटबल क्लबसँग खेल्नेछ ।  चर्च ब्वाइजको जितका लागि अञ्जन विष्ट र अनन्त तामाङले एक/एक गोल गरे । खेलको पहिलो हाफमा अग्रता बनाएकाे भए पनि त्यसलाई कायम राख्न नसक्दा विभागीय टिम नेपाल पुलिस क्लब प्रतियोगिताबाटै बाहिरिएकाे छ। खेलको २५औँ मिनेटमा पुलिसका रवि शंकर पासवानले गोल गर्दै अग्रता दिल...

सम्बन्धित सामग्री

मच्छिन्द्रलाई हराउँदै जावलाखेल अन्तिम आठमा

आहा रारा पोखरा गोल्डकप मच्छिन्द्र एफसीलाई १–० ले हराउँदै जावलाखेल युथ क्लब आहा रारा पोखरा गोल्डकपको अन्तिम आठमा प्रवेश गरेको छ । बिहीबार २३औँ संस्करणको तेस्रो प्रिक्वार्टर फाइनलमा जावलाखेललाई हराउन स्ट्राइकर...

आहा ! रारा पोखरा गोल्डकप माघ ९ देखि हुने

कास्की – आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको मिति तय भएको छ । आयोजक सहारा क्लब पोखराले आज प्रेस विज्ञप्ती जारी गर्दै आहा राराको २३औं संस्करण  माघ ९ गते देखि २० गतेसम्म सञ्चालन गर्न अखिल नेपाल फुटबल सङ्घ(एन्फा) बाट अनुमति प्राप्त भएको जनाएको हो । पोखरा रङ्गशालामा हुने आहा रारामा विदेशी टिमहरू, ए डिभिजनका […]

आहा रारा पोखरा गोल्डकप : भुटनिज युथ स्पोर्ट्स फाइनलमा प्रवेश

कास्की– अमेरिकाको भुटनिज युथ स्पोर्ट्स क्लब (बिवाइएससी) मिनेसोटा पोखरामा जारी ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा पोखरा गोल्डकप’ फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालामा आज सम्पन्न दोस्रो सेमिफाइनल खेलमा चर्च ब्वाइज युनाइटेड फुटबल क्लब काठमाडौँलाई १-० गोलले हराउँदै बिवाइएससीले फाइनलमा संकटा क्लबसँगको भेट पक्का गरेको हो । सङ्कटा क्लब बुधबार […]

रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता १० टाेली खेल्ने

काठमाडाैं । मोफसलको चर्चित आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २२ औं संस्करणमा सहभागिता जनाउने १० टोलीको टुंगो लागेको छ । आयोजक सहारा क्लब पोखराले हिजो प्रतियोगिता खेल्ने १० टोलीको तय भएको जनाएको हो । यस संस्करणमा साविक विजेता नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, सहारा क्लब पोखरा, नेपाल पुलिस फुटबल क्लब, मनाङ […]

आहा ! रारा पोखरा गोल्डकप पुस दोस्रो सातादेखि

कास्की, पुस ६ । राजधानी बाहिरको चर्चित र प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २२औँ संस्करणमा १० टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । सहारा क्लब पोखराको आयोजनामा यही पुस १४ देखि २३ सम्म पोखरा रङ्गशालामा हुने सो प्रतियोगिताको यसपालि पुरस्कार राशिमा समेत वृद्धि गरिएको छ । […]

आहा ! रारा पोखरा गोल्डकप पुस दोस्रो सातादेखि

काठमाडाैँ- राजधानी बाहिरको चर्चित र प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २२औँ संस्करणमा १० टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन्। सहारा क्लब पोखराको आयोजनामा यही पुस १४ देखि २३ सम्म पोखरा रङ्गशालामा हुने सो प्रतियोगिताको यसपालि पुरस्कार राशिमा समेत वृद्धि गरिएको छ। प्रतियोगिताको विजेताले रु १२ लाखसहित ट्रफी, […]

आहा ! रारा पोखरा गोल्डकप पुस दोस्रो सातादेखि

कास्की – राजधानी बाहिरको चर्चित र प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २२औँ संस्करणमा १० टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन्। सहारा क्लब पोखराको आयोजनामा यही पुस १४ देखि २३ सम्म पोखरा रङ्गशालामा हुने सो प्रतियोगिताको यसपालि पुरस्कार राशिमा समेत वृद्धि गरिएको छ। प्रतियोगिताको विजेताले रु १२ […]

आहा ! रारा पोखरा गोल्डकप पुस दोस्रो सातादेखि

राजधानी बाहिरको चर्चित र प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २२औँ संस्करणमा १० टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् ।सहारा क्लब पोखराको आयोजनामा यही पुस १४ देखि २३ सम्म पोखरा रङ्गशालामा हुने सो प्रतियोगिताको यस पालि पुरस्कार राशिमा समेत वृद्धि गरिएको छ । प्रतियोगिताको विजेताले रु १२ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्दा उपविजेताले रु छ लाख प्राप्त गर्ने छन् । गत वर्षको तुलनामा विजेतालाई रु दुई लाख र उपविजेतालाई रु ए

अब ‘आहा रारा पोखरा गोल्डकप’

पोखरा- आहा रारा गोल्डकपले अब पोखरालाई ब्राण्डिङ गर्ने भएको छ। २२ औँ संस्करणबाट आहा रारा पोखरा गोल्डकप नामकरण गरेर सञ्चालन हुने भएको हो। पोखरालाई ब्राण्डिङ गर्नलाई आहा रारा पोखरा गोल्डकपको नामबाट सञ्चालन हुने आयोजक साहारा क्लबका अध्यक्ष हरिराम गुरुङले बताए। ‘आहा रारा पोखरामै, सहारा पोखराम, किन पोखरा नथप्ने? भनेर थप्यौँ’, उनले भने। आयोजक सहारा क्लब […]