सर्लाहीमा एक पुरुषमाथि पेट्रोल छर्केर आगो लगाई मार्ने प्रयास

सर्लाही : ईश्वरपुर नगरपालिका-१२ मा घारीबथानमा आज एक जनामाथि पेट्रोल छर्केर एक पुरुषले ज्यान लिने प्रयास गरेका छन्।  घारीबथानस्थित नयाँटोलका ५८ वर्षीय शियाशरण रायलाई सोही ठाउँका शिवजी साहले शरीरमा पेट्रोल छर्केर आगो लगाएका प्रहरीले जनाएको छ।आगोले जलेर गम्भीर घाइते शियाशरणलाई उपचारका लागि तत्कालै धनुषाको लालगढ पुर्‍याइएको थियो। घाइतेको त्यहाँ उपचार हुन नसकेपछि सामान्य उपचारपश्चात थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाण्डौं लगिएको इलाका प्रहरी कार्यालय केशरगञ्जले जनाएको छ।शिव

सम्बन्धित सामग्री

सर्लाहीमा छिमेकीले आगो लगाएका घाइतेको मृत्यु

२१ वैशाख, जनकपुरधाम । सर्लाहीमा छिमेकीले पेट्रोल छर्केर आगो लगाउँदा घाइते भएका एक व्यक्तिको उपचारका क्रममा भएको छ । ईश्वरपुर नगरपालिका–घारिबथान निवासी शियाशरण रायलाई छिमेकीले पेट्रोल छर्केर आगो लगाउँदा मृत्यु भएको प्रहरीले जनाएको छ । ५८ …