मोरङ– प्रदेश १ मा थप ५ सय ५३ जनामा कोरोना संक्रमण देखिएको छ। सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ९ सय ९४ जनाको पीसीआर परीक्षणमा ३ सय २१ र ७ सय १४ जनाको एन्टिजेन परीक्षणमा २ सय ३२ जनामा संक्रमण पुष्टि भएको हो। मन्त्रालयका अनुसार मोरङमा १ सय ५, सुनसरीमा ९१, झापामा ८८, […]