हैटीमा राष्ट्रपतिका हत्याराको खोजी जारी, एक अभियोगी अमेरिकी रहेको खुलासा

बीबीसी । हैटी पुलिसले राष्ट्रपति जोभेनेल मोइसको हत्यामा संलग्न चार बन्दुकधारी अपराधी मारिएको र थप ६ जनालाई गिरफ्तार गरेको जनाएको छ । ती मध्ये एक अमेरिकी नागरिक भएको खुलासा पनि गरिएको छ । जेम्स सोलेगेसको नामले पहिचान भएका ती व्यक्ति बुधबारको हमलामा संलग्न रहेको हैटीका मन्त्री मेथिआस पिएरेले बताएका हुन्...