भर्खरै परीक्षा सकेर वयस्क रुखको आयु रोकेर त्यै रुखको काठमा भुरुंग तास्दैथ्यो आशे बसेर फाँटमा जहाँ भुरुंग जसरी नाच्दा नाच्दै धेरै प्रेमिल जोडीका सपनाका शीतलहरहरु छोडिंदै थिए यता कुखुराका भालेहरु नाचिरहन्थे यता जोडीका जीवन्त रंगहरु साँचिन्थे धानका बाला झैं झुल्थे आशे र कुमारीका सपनाहरु र पर्खिरहन्थे आशाहरुलाई हिउँदमा प्रभातको सूर्यलाई झैं खोला झैं बगिरहेथ्यो उनीहरुको […]