काठमाडौं । सरकारले आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्न ल्याएको पर्यटन काज बिदाको अवधारणा क्यान्सिल हुने चरणमा पुगेको छ । आर्थिक वर्ष २०७८/७९ को बजेटमै व्यवस्था गरेर सरकारले आन्तरिक पर्यटनलाई बढावा दिन पर्यटन काज बिदाको अवधारणा ल्याएको थियो । विष्णु पौडेल अर्थमन्त्री रहेका बेला सरकारी कर्मचारीलाई १० दिन भ्रमण काज बिदा दिने र रकम पनि सरकारले दिने […]