काठमाडौं । साउन १ गतेदेखि इमबोस्ड नम्बर प्लेट अनिवार्य गर्ने सरकारको निर्णयविरुद्ध सडकदेखि संसद्सम्म विरोध भएपछि यातायात व्यवस्था विभाग पूर्ववत् निर्णयबाट पछि हटेको छ । नागरिक स्तरबाट चौथर्फी दबाब भएपछि यातायात व्यवस्था विभागले साउन १ गतेदेखि सबैलाई इम्बोस्ड नम्बर प्लेट अनिवार्य नगरिएको बताएको हो । इम्बोस्ड नम्बर प्लेट जडानको समयावधि असार मसान्तसम्म मात्रै दिएको विभागले […]