नयाँ दिल्ली : कोरोना संक्रमण बढेपछि दिल्ली विपद् व्यवस्थापन प्राधिकरण (डीडीएमए) ले मंगलबारदेखि स्कुल, कलेज, सिनेमा हल र जिमहरू तत्काल बन्द गर्न आदेश दिएको छ। साथै 'येलो अलर्ट' घोषणा गरिएको छ।दिल्लीका पसल, सार्वजनिक यातायातमा विभिन्न प्रतिबन्ध लगाइएको छ। 'येलो अलर्ट' प्रतिबन्धले गैर-अत्यावश्यक वस्तु र सेवाका पसल‚ प्रतिष्ठान र मलहरू जोर-बिजोर आधारमा बिहान १० बजेदेखि राति ८ बजेसम्म खुल्ने व्यवस्था गरेको छ।डीडीएमएले जारी गरेको आदेशमा सोमबार रातिदेखि लागू भएको रात्रि कर्फ्य