मोफसलकै सर्वाधिक राशिको मदन भण्डारी गोल्डकप आजदेखि सुरु हुँदै
मोफसलकै सर्वाधिक पुरस्कार राशिको अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो मदन भण्डारी गोल्डकप फुटबल प्रतियोगिता शुक्रबार (आज)देखि रुपन्देहीको बुटवलमा सुरु हुँदैछ।
काठमाडौं : दमक गोल्डकप आजदेखि सुरु हुँदै छ। दमक नगरपालिका–३ स्थित प्रस्तावित मदन भण्डारी अन्तरराष्ट्रिय रंगशालामा हुने प्रतियोगितामा ४ विदेशीसहित १० टिमको सहभागिता रहनेछ। दमक नगर खेलकुद विकास समितिको आयोजनामा हुन लागेको खेलको उद्घाटनमा आयोजक दमक- ११ र बागमती युथ क्लब सर्लाहीबीच खेल हुने छ। खेल अपरान्ह तीन बजे सुरु हुने छ। प्रतियोगितामा साविक विजेता नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, मनाङ मर्स्याङ्दी फुटबल क्लब, आयोजक दमक–११, बागमती युथ क्लब, गोर्खा ब्वाइज पुल