सर्लाहीमा लागूऔषधको कारोबारी बढे

सर्लाही– भारतीय बजारसँग सिमा जोडिएको सर्लाहीमा लागूऔषधको कारोबारी बढेको छ । खुला सीमानाका कारण सर्लाही लागूऔषधको ट्रान्जिट बनेको छ । लागूऔषध नियन्त्रणका लागि सर्लाही प्रहरीको मात्र भर छ । लागूऔषध नियन्त्रणमा स्थानीय सरकारले सक्रियता देखाएको छैन । लागूऔषधको कारोबारमा पहाडी जिल्लाबाट समेत सर्लाहीलाई ट्रान्जिट प्वाइन्ट बनाएका छन् । लागूऔषधको कारोबारीहरू खुला सीमाको फाइदा उठाउँदै भारतबाट लागूऔषध खरिद गरी पहाडी […]

सम्बन्धित सामग्री

सर्लाही लागूऔषधको ट्रान्जिट

भारतीय सीमासँग जोडिएको सर्लाहीमा लागूऔषधको कारोबार झाँगिएको छ । खुला सीमाका कारण सर्लाही लागूऔषधको ट्रान्जिट बनेको छ । लागूऔषध नियन्त्रणका लागि प्रहरीको मात्र भर छ ।

प्रहरी नै लागूऔषध तस्करीमा लागेपछि ...

सर्लाहीमा प्रहरीको एकजना वरिष्ठ हवलदार नै प्रतिबन्धित लागूऔषधको कारोबार गर्ने गरेको देखिएको छ।...