काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार हुने दोस्रो चरणको प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा उत्साहजनक र शान्तिपूर्ण रूपमा सहभागी हुन आम मतदातालाई आह्वान गरेकी छन्।
दोस्रो चरणको निर्वाचनको सन्दर्भमा एक सन्देश जारी गर्दै भण्डारीले लामो समयको संघर्षपछि नेपाली जनताले पाएको संविधान कार्यान्वयन गर्न पनि निर्वाचनमा ...